-
कानून न्याय तथा संसदीय ब्यबस्था मन्त्री दिलेन्द्र प्रसाद बडुले पूर्व प्रधानमन्त्री केपी ओली सरकार चलाउन असफल भएको आरोप लगाएका छन् । मन्त्री बडुले संविधानभन्दा बाहिर गएर सरकार सञ्चालन गर्दा ओली असफल भएको बताए । सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को १६औं वार्षिक साधारणसभा तथा सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलनको नेपालगन्जमा उद्घाटन गर्दै मन्त्री बडुले प्रधानमन्त्री हुँदा ओलीले जनताको भावना बुझ्न नसकेको, देश र जनता भन्दा बाहिर गएर सरकार चलाउन खोज्दा बाहिरिनु परेको तर्क गरे ।
मन्त्री बडुले नवीकरण शुल्क छुट, रोयल्टीमा ५० प्रतिशत छुट, विद्युत महसुलमा छुट लगायतका सहुलियत दिएर सरकारले रेडियोको विकासका लागि सहयोग गरिरहेको बताए ।
News Desk 0 response बुधबार, चैत्र ९, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३