राजनीति
एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने नेत्रविक्रम चन्द विप्लवको भनाई
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । बिहीवार काठमाडौंमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय भेलामा महासचिव चन्दले एमसीसी पक्षधरलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन...
बिहिबार, चैत्र १७, २०७८देशको संविधानको रक्षा गर्नु राजनीतिक पार्टीहरुको जिम्मेवारी: झलनाथ खनाल
नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले देशको संविधानको रक्षा गर्नु राजनीतिक पार्टीहरुको जिम्मेवारी भएको बताएकाछन् । बिहीवार काटमाडौंमा रिर्पोट्स क्लवको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले देशको संविधानको रक्षा...
बिहिबार, चैत्र १७, २०७८भरतपुर महानगरपालिकाको प्रमुखमा दाहालको दाबी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुर महानगरपालिकाको प्रमुखमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन् । भरतपुर बिमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले कांगेसले गठबन्धन हुनेबारे निर्णय गरिसकेको र भोलि गठबन्धनको बैठक बस्ने जानकारी...
बुधबार, चैत्र १६, २०७८एमाले क्विन्टलको ढक र अन्य दल एक किलोका ढकजस्ता :केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेसँग एक्लै लड्ने पार्टी नेपालमा नभएको बताएका छन । उनले सरकारमा रहेका दलहरू त्यही सोचेर एमालेविरुद्ध गठबन्धन बनाउने अवस्थामा पुगेको दाबी समेत गरे । व्यवसायी दुर्गा प्रसाईंले सूर्यविनायकमा सुरू...
बुधबार, चैत्र १६, २०७८आगामी निर्वाचनमा दुई वटा गठबन्धन बन्ने खनालको दावी
नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले आगामी निर्वाचनमा दुई वटा गठबन्धन बन्ने बताएका छन् । गैर आवासिय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन आयोजित कार्यक्रममा नेता खनालले सत्तारुढ दलहरुको पाँच दलिय गठबन्धन बन्ने...
बुधबार, चैत्र १६, २०७८गणतन्त्र विरोधीहरु जनताका अधिकार खोस्न उद्यत छन् : अध्यक्ष दाहाल
नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र विरोधीहरु जनताका समावेशी अधिकार र समानुपातिक अधिकार खोस्न उद्यत रहेको बताएकाछन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै अध्यक्ष दाहालले यथास्थितिवादीहरु माओवादी...
शनिबार, चैत्र १२, २०७८जनकपुर जयनगर रेल सेवा चैत्र १९ गतेदेखि सञ्चालनमा आउने
जनकपुर जयनगर रेल सेवा चैत्र १९ गतेदेखि सञ्चालनमा आउने भएको छ । बहुप्रतिक्षित देशको एक मात्र रेल सेवा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा उदघाटन गर्न लागिएको हो । भर्चुअल माध्यमवाट रेल सेवाको प्रधानमन्त्री...
शनिबार, चैत्र १२, २०७८माओवादी केन्द्रसँग पार्र्टी एकता गर्नासाथ नेकपा एमाले सकिएको खनालको दाबी
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले माओवादी केन्द्रसँग पार्र्टी एकता गर्नासाथ नेकपा एमाले सकिएको दाबी गरेका छन । शनिबार काठमाडौंमा आयोजित समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता खनालले एमाले...
शनिबार, चैत्र १२, २०७८५ वर्षमात्रै नेतृत्व गर्न पाए देशको मुहार फेर्ने राप्रपा अध्यक्ष लिङ्देनको दावी
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीले ५ वर्षमात्रै नेतृत्व गर्न पाए देशको मुहार फेर्ने गरी काम गर्ने दाबी गरेका छन् । शनिवार काठमाडौंमा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै...
शनिबार, चैत्र १२, २०७८विकासको जिम्मेवारी स्थानीयलाई दिन आवश्यक स्प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको बताएका छन् । शनिवार ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले स्थानीयलाई नै विकास निर्माणको काम दिनुपर्ने बताएका हुन् । उनले...
शनिबार, चैत्र १२, २०७८-
नेपाली कांग्रेसको राजनीतिसँगै पत्रकारिता र सामाजिक सेवामा सक्रिय बाबुराम सुवेदी
सोमवार, अशोज १२, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३
-
नेपाली कांग्रेसको राजनीतिसँगै पत्रकारिता र सामाजिक सेवामा सक्रिय बाबुराम सुवेदी
सोमवार, अशोज १२, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३
-
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३




