-
जनकपुर जयनगर रेल सेवा चैत्र १९ गतेदेखि सञ्चालनमा आउने भएको छ । बहुप्रतिक्षित देशको एक मात्र रेल सेवा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा उदघाटन गर्न लागिएको हो । भर्चुअल माध्यमवाट रेल सेवाको प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरूपमा उदघाटन हुने तय भएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
३४ किलोमिटर जनकपुर–कुर्था–जयनगरसम्म सामान्यतर्फ प्रतियात्रु ७० रुपैयाँ र वातानुकुलित एसी सिटमा तीन सय रुपैयाँ भाडा निर्धारण गरिएको छ । जयनगर–जनकपुर–कुर्था रेल फागुनयता यात्रु बिना चलाइदै भएको छ । केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश पुनः जारी गरेपछि रेल सञ्चालनको बाटो खुलेको थियो ।
News Desk 0 response शनिबार, चैत्र १२, २०७८
-
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३ -
प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक
बुधबार, बैशाख २, २०८३ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३

इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२ -
हिल भ्यु एकेडेमीको १७औँ अभिभावक दिवस,पुरस्कार वितरण र नतिजा प्रकाशन कार्यक्रम सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक
बुधबार, बैशाख २, २०८३