-
नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेसँग एक्लै लड्ने पार्टी नेपालमा नभएको बताएका छन । उनले सरकारमा रहेका दलहरू त्यही सोचेर एमालेविरुद्ध गठबन्धन बनाउने अवस्थामा पुगेको दाबी समेत गरे । व्यवसायी दुर्गा प्रसाईंले सूर्यविनायकमा सुरू गरेको तरकारी बजार उद्घाटन गर्दै ओलीले सत्तारूढ दलबीच निर्बाचनमा गठबन्धन हुँदा एमालेलाई कुनै फरक नपर्ने समेत बताए । एमाले क्विन्टलको ढक र अन्य दल एक किलोका ढकजस्ता रहेको उनको भनाइ छ ।
नेकपा एमालेनिकट व्यवसायी दुर्गा प्रसाईंले आगामी निर्वाचनमा माओवादी र नेकपा एकिकृत समाजबादीले एक सिट पनि जिते आफू सन्न्यास लिएर वृन्दावन जाने घोषणा गरे । सूर्यविनायक नगरपालिका वडा नम्बर ८ को ५० रोपनी जग्गामा प्रसाईंले तरकारी बजार सञ्चालनमा ल्याएका हुन् ।।
News Desk 0 response बुधबार, चैत्र १६, २०७८
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३