समाचार
सुन भनि पहेलो सिक्का दिएर ठगी गरेको आरोपमा दुईजना पक्राउ
सुन भनि पहेलो सिक्का दिएर ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले दुई जनालाई पक्राउ गरी कानुनी कारवाही अगाडि वढाएको छ । ठगी गरी फरार भएका फैजानलाई इटहरी र जल्लाउदिनलाई इनरुवाबाट पक्राउ गरी ठगी...
बुधबार, चैत्र ११, २०७७जिल्ला प्रशासन कार्यालय अछामद्वारा आंशिक निषेधाज्ञा जारी
जिल्ला प्रशासन कार्यालय अछामले बुधबारबाट आंशिक निषेधाज्ञा जारी गरेको छ । छिमेकी मुलुक भारतका विभिन्न प्रान्तहरुमा कोभिड १९ को संक्रमण बढेसंगै यसको जोखिम नेपालमा हुन सक्ने भन्दै शर्तकताका लागि आशिंक निषेधाज्ञा जारी गरिएको जिल्ला...
बुधबार, चैत्र ११, २०७७जिल्ला प्रशासन कार्यालय काठमाडौद्वारा सार्वजनिक स्थलमा होली खेल्न रोक
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ । कोभिड–१९ संक्रमणको दर बढ्दै गएको अवस्थामा होली पूर्णिमामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद...
बुधबार, चैत्र ११, २०७७सिन्धुलीको दुधौलीमा ट्याक्टर दुर्घटना,चालकको मृत्यु
सिन्धुलीको दुधौली नगरपालिकामा प्रदेश २–०३–००१ त १८७५ नम्बरको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । सो दुर्घटनामा दुधौली नगरपालिका १३ ठाकुरदमारमा बस्ने बर्ष २५ का इन्द्रबहादुर खड्काको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले...
बुधबार, चैत्र ११, २०७७आफुहरु पार्टी फुटाउने पक्षमा नरहेको माधव कुमारको दावी
नेकपा एमालेका नेता माधव कुमार नेपालले आफुहरु पार्टी फुटाउने पक्षमा नरहेको बताएका छन । मंगलबार काठमाडौंमा आयोजित अनेरास्ववियूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफु नभइ प्रधानमन्त्री ओली पार्टी फुटाउन लागि परेको आरोप...
मङ्लबार, चैत्र १०, २०७७आन्तरिक र खुला प्रक्रियाबाट हुने कर्मचारीको बढुवामा विभेद रहेको धारणा सार्वजनिक
लोकसेवा आयोगले आन्तरिक र खुला प्रक्रियाबाट हुने कर्मचारीको बढुवामा विभेद रहेको धारणा सार्वजनिक गरेको छ । मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष उमेश मैनालीले निजामति सेवा ऐनमा भएको व्यवस्थाले सेवामा निरन्तर रहेको व्यक्तिलाई...
मङ्लबार, चैत्र १०, २०७७नेपालमा पनी कोरोना संक्रमण बढ्दै,मंगलबार थप १ सय ८८ जनामा पुष्टि
नेपालमा मंगलबार थप १ सय ८८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार २ सय ४४ पुगेको छ । त्यस्तै थप ७७ जना संक्रमित निको...
मङ्लबार, चैत्र १०, २०७७सत्ता साझेदारीका विषयमा प्रधानमन्त्री केपी ओलीसंग भएको छलफललाई लिएर जसपामा तिब्र विवाद
सत्ता साझेदारीका विषयमा प्रधानमन्त्री केपी ओलीसंग भएको छलफलका बिषयमा जनता समाजवादी पार्टी (जसपा) भित्र तिव्र विवाद भएको छ । जसपाका केहि नेता ओलीसंगको वार्ताका बिषयमा असन्तुष्ट देखिएका छन् भने अर्को पक्षले आफ्ना मागका बारेमा...
मङ्लबार, चैत्र १०, २०७७सोमबार थप १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा सोमबार थप १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप तीन जनाको मृत्यु...
सोमवार, चैत्र ९, २०७७सामुदायिक रेडियोहरु यसको मर्म अनुरुप नचलेको सञ्चारमन्त्रीको गुनासो
सञ्चार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले सामुदायिक रेडियोहरु यसको मर्म अनुरुप नचलेको भन्दै नियमन आवश्यक रहेको बताएका छन ।सोमबार सामुदायिक रेडियो प्रसारक संघ, नेपालको २० औँ स्थापना दिवसको अवसरमा मन्त्री गुरुङले सामुदायिक रेडियोहरु...
सोमवार, चैत्र ९, २०७७-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३




