-
नेपालमा मंगलबार थप १ सय ८८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार २ सय ४४ पुगेको छ । त्यस्तै थप ७७ जना संक्रमित निको भएका छन् भने हालसम्म दुई लाख ७२ हजार ९७ पुगेको छ । गत २४ घण्टामा कुनै कोरोना संक्रमितको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा तीन हजार १९ जनाको कोरोनाका कारण ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ । हाल क्वारेन्टाइनमा रहेका सक्रिय संक्रमितको संख्या ११ सय २८ र ४८ रहेको छ हालसम्म २२ लाख ४५ हजार ३० वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response मङ्लबार, चैत्र १०, २०७७
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३