समाचार
युवा संघ नेपालको समानान्तर कमिटी,समानान्तरको अभ्यास
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले युवा संघ नेपालको समानान्तर कमिटी बनाएको छ । राष्ट्रिय सभागृहमा भएको नेपाल–खनाल पक्षको युवा संघको भेलाले नरेश शाहीको नेतृत्वमा सामानन्तर समिति बनाएको हो ।...
आइतवार, चैत्र ८, २०७७राष्ट्रपति विद्यादेवी भण्डारीको बङ्गलादेश भ्रमणका क्रममा तीन वटा विषयमा सम्झौता हुने
राष्ट्रपति विद्यादेवी भण्डारीको बङ्गलादेश भ्रमणका क्रममा तीन वटा विषयमा सम्झौता हुने भएको छ । राष्ट्रपति भण्डारीको सोमवारदेखि हुने दुई दिने भ्रमणको समयमा पर्यटन र संस्कृति आदानप्रदानसँग सम्बन्धित केही विषय, पशुपंक्षी र बालीनालीमा प्रयोग हुने...
आइतवार, चैत्र ८, २०७७भारतमा पुन कोरोना संक्रमितमा वृद्धि भएसंगै नेपालमा थप सर्तकताको खाँचो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम बढ्ने खतरा रहेको भन्दै भीडभाड हुने सभा÷सम्मेलन नगर्न सबैलाई आग्रह गरेको छ । भारतमा कोरोना संक्रमणको दर बढेसँगै मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी देशभर कुनै पनि सभा...
आइतवार, चैत्र ८, २०७७सरकार र पार्टीलाई केपी ओलीले मनपरि ढंगले चलाउन खोजे : झलनाथ खनाल
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकार र पार्टीलाई केपी ओलीले मनपरि ढंगले चलाउन खोजेको आरोप लगाउनुभएको छ ।आइतबार काठमाडौंमा युवा संघको प्रथम पूर्ण बैठक र सपथ ग्रहण कार्यक्रममा उहाले एमाले र माओवादीलाई पूर्ववत...
आइतवार, चैत्र ८, २०७७असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री ओलीलाई छिटो भन्दा छिटो पदबाट हटाउन पर्छ : प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री ओलीलाई छिटो भन्दा छिटो पदबाट हटाउनुपर्ने बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित पार्टी प्रदेश कार्यक्रममा अलोकतान्त्रीक र असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री ओलीलाई पदबाट हटाउनुपर्ने बताउनुभएको...
आइतवार, चैत्र ८, २०७७सरकार टिकाउनका लागि कुनैपनि किसिमको सम्झौता नगर्ने : मन्त्री पार्वत गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकार टिकाउनका लागि नेकपा(एमाले)ले कुनैपनि किसिमको सम्झौता नगर्ने बताउनुभएको छ । आइतबार मन्त्रीपरिषद्ले गरेको निर्णय सुनाउन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले सरकार टिकाउनका लागि नेकपा(एमाले)...
आइतवार, चैत्र ८, २०७७साढे १२ किलो गाँजा सहित एक पक्राउ
ठुलो परिमाणमा लागुऔषध गाँजा सहित सुरक्षाकर्मीले आइतवार रौतहटको सदरमुकाम गौरबाट एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएको टोलीले गौर नगरपालिका वडा नम्बर ४ टिकुलिया टोलबाट साढे बारह किलो गाँजा सहित...
आइतवार, चैत्र ८, २०७७सभामुखले गरे समितिका सभापतिहरुसंग सामूहिक छलफल
सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समितिलाई प्रभावरकी बनाउन र बिभिन्न बिधेयकहरुको अवस्थाका बारेमा समितिका सभापतिहरुसंग सामूहिक छलफल गर्नुभएको छ । सिंहदरबारमा आइतबार प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रभावकारी रूपमा संसद् र संसदीय गतिविधिलाई अगाडि बढाउने भन्ने छलफल...
आइतवार, चैत्र ८, २०७७पर्यटनमन्त्रीले गरे एयरपोर्टको अनुगमन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अनुगमन गर्नुभएको छ ।आइतबार अपरान्ह मन्त्री ढकालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधार निर्माण र बिमानस्थलको व्यवस्थापनका बारेमा जानकारी लिनुभएको थियो । सो क्रममा...
आइतवार, चैत्र ८, २०७७काठमान्डौको बसन्तपुरमा चिर ठड्याइयो,फागु पर्व विधिवत रुपमा शुरु
सांस्कृतिक एवं परम्परागत फागु पर्व बसन्तपुरमा चिर ठडाएपछि आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन शुभ साइत हेरी विधिवत रुपमा मयलको रूखलाई रङ्गीबिरङ्गी ध्वजा पताकाले सजाएर ‘चिर’ उठाएपछि फागु पर्व...
आइतवार, चैत्र ८, २०७७-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३




