समाचार

नेपाल कम्युनिष्ट पार्टी एमालेका चार नेतालाई स्पष्टीकरण सोधिने,को को परे हेर्नुस

नेपाल कम्युनिष्ट पार्टी एमालेले १० औं राष्ट्रिय महाधिवेशनका लागि आयोजक कमिटी गठन गरेको छ । प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समितिको १२ औं बैठकले विद्यमान...

अन्नपूर्ण तथा धौलागिरी आरोहण गर्न जान लागेकी माया शेर्पालाई राष्ट्रिय झन्डासहित विदाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्नपूर्ण तथा धौलागिरी आरोहण गर्न जान लागेकी माया शेर्पालाई राष्ट्रिय झन्डासहित विदाइ गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा झण्डा हस्तान्तरण गर्दै उहाँले सफलतापुर्वक आरोहण गरेर फर्कन शुभकामना दिनुभयो । यसका...

माधव पक्ष सांसदहरुले बुझाए प्रधानमन्त्रीलाई पाँचबुँदे मागपत्र

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालपक्षीय सांसहरुले पाँचबुँदे मागपत्र प्रधानमन्त्रीलाई बुझाएका छन् । सिंहदरबारमा शनिबार बसेको सो पक्षको सांसदहरुको बैठकले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मागपत्र बुझाउने...

बिना कारण ४० वर्ष भारतको जेलमा बसेका दुर्गाप्रसाद बल्ल रिहा भए

४० वर्ष लामो समयसम्म भारतीय जेलमा बिना सुनुवाई बस्न बाध्य भएका दुर्गाप्रसाद मिम्सिना ९दीपक जैसी० शनिबार थुनामुक्त भएका छन् । इलाम घर भएका तिम्सिना ४० वर्षसम्म भारतको जेलमा रहे । कोलकताको दमदम कारागारमा दुर्गाका...

करेन्ट लागेर बारामा एक युवकको मृत्यु

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं। ५ बकुलिया स्थित मकै बारीमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । स्थानीय जयनारायण चौधरीका ३० वर्षिय छोरा उपदेश चौधरीको सरिरमा करेन्ट प्रवाह भएर घटना स्थल मैं...

अर्घाखाँची जिल्ला अस्पताल लुम्बिनी प्रदेशकै उत्कृष्ट अस्पताल

अर्घाखाँची जिल्ला अस्पताल लुम्बिनी प्रदेशमै जिल्ला अस्पतालमध्ये उत्कृष्ट अस्पताल भएको छ । नेपाल सरकारद्वारा अस्पतालहरूको न्युनतम सेवा गुणस्तर मापदण्ड मापनमा प्रदेशभरीको उत्कृष्ट अस्पताल भएको हो । अर्घाखाँची अस्पताल लुम्बिनी प्रदेश मै प्रथम र देशभरबाट...

दोलखाको जिलु स्थानीय तहमा जनप्रतिनिधि आएसंगै बिकासले गती लीयो

दोलखाको जिलु स्थानीय तहमा जनप्रतिनिधि आएसँगै विस्तारै विकासको वाटोमा अघि बढिरहेको छ । बत्ती मुनि अँध्यारो भने झैं सदरमुकाम नजिकै भएरपनि विकासमा पछि परेको स्थानमा अहिले पूर्वाधार निर्माणका काम अघि बढेको छन । स्थानीय...

गौर हत्याकाण्डको १४ वर्ष

२०६३ चैत्र ७ गते आजैका दिन मधेशी जनअधिकार फोरम र माओवादी बिच सदरमुकाम गौरमा झडप हुदाँ माओवादीका २७ कार्यकर्ताले ज्यान गुमाउनु परेको थियो । गौर नरसंहार भएको आज १४ वर्ष पुगेको छ । सदरमुकाम...

डोटीका सरकारी विद्यालयहरुमा छात्र भन्दा छात्राहरुको संख्या उल्लेख्य

डोटीका सरकारी विद्यालयहरुमा छात्र भन्दा छात्राहरुको संख्या उल्लेख्य रहेको छ । कुनै समय छोरीलाई स्कुल कमै मात्र पठाउने गरिएको भएपनि पछिल्लो समय डोटीमा त्यस्तो प्रचलन हटदै गएको छ । डोटीको दिपायल सिलगढी नगरपालिका आठ...

नेपाल बन्यो दक्षिण एसियाकै खुसी हुने मुलुक

नेपाल दक्षिण एसिया कै सबैभन्दा खुसी मुलुकका रुपमा घोषित भएको छ । राष्ट्रसंघीय दिगो विकास परियोजनाले सार्वजनिक गरेको विवरण अनुसार दक्षिण एसियाका खुसी देशको सुचीमा ८७ औं स्थानमा पर्दै नेपाल सबैभन्दा खुसी मुलुक बनेको...

4565