-
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अनुगमन गर्नुभएको छ ।आइतबार अपरान्ह मन्त्री ढकालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधार निर्माण र बिमानस्थलको व्यवस्थापनका बारेमा जानकारी लिनुभएको थियो । सो क्रममा यात्रुले निर्माणको काम गर्दा व्यवस्थापनमा ध्यान दिन नसक्दा आफुहरुलाई समस्या भएको गुनासो गरेका थिए ।
लगतै मन्त्री ढकालले यात्रुको असुविधा नहुने गरी व्यवस्थापनको कामलाई अघि बढाउन निर्देशन दिनुभएको थियो । त्यस्तै उहाले बिमानस्थलभित्र देखिएका कमी कमजोरीलाई छिटो भन्दा छिटो समाधान गर्न पनि निर्देशन दिनुभयो । मन्त्री ढकालले अनुगमनका क्रममा बिमानस्थलको व्यवस्थापन फितलो देखिएको भन्दै आफु एक सातापछि पुन अनुगमनमा आउदा समाधान गर्न ध्यानाकर्षण गराउनुभयो ।अन्तराष्ट्रिय बिमानस्थलमा यात्रुहरुको चर्को गुनासो आएपछि मन्त्री ढकालले अनुगमन गर्नुभएको हो ।
News Desk 0 response आइतवार, चैत्र ८, २०७७
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३