-
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले युवा संघ नेपालको समानान्तर कमिटी बनाएको छ । राष्ट्रिय सभागृहमा भएको नेपाल–खनाल पक्षको युवा संघको भेलाले नरेश शाहीको नेतृत्वमा सामानन्तर समिति बनाएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा क्रान्ति बुर्लाकोटीसहित ९ जना रहेका छन् । त्यस्तै महासचिवमा दीपक जीएम चयन भएका छन् ।
युवा संघको पदाधिकारी मात्रै ५० जनाको रहेको छ । जसमा ८ जना उपमहासचिव र २९ जना सचिव र १ जना कोषाध्यक्ष छन् । चैत ४ र ५ गते भएको नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलाले २०७५ जेठ ३ गते अगाडिको संगठनलाई क्रियाशील बनाउने निर्णय गरेको थियो । नेकपा एमालेमा पछिल्लो समय विवाद उत्कर्षमा पुगेपछि दुवै समूहले छुट्टाछुटै गतिविधि गर्न थालेका छन् । नेपाल खनाल पक्षले शनिबार नै जयन्ती राईको नेतृत्वमा अखिल नेपाल महिला संघको पनि समानन्तर समिति बनाएको थियो ।
News Desk 0 response आइतवार, चैत्र ८, २०७७
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३