-
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री ओलीलाई छिटो भन्दा छिटो पदबाट हटाउनुपर्ने बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित पार्टी प्रदेश कार्यक्रममा अलोकतान्त्रीक र असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री ओलीलाई पदबाट हटाउनुपर्ने बताउनुभएको हो । उहाले मुलुकमा देखिएको अस्थीरता र अन्यौलता चिर्न कांग्रेसले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखनुभयो । कांग्रेसको एकल बलमा केपी ओली नेतृत्वको सरकार हटाउन सहज नभएको उहाले सरकारका बिषयमा माओवादी आफ्नो स्पष्ट धारणा ल्याउनुपर्ने जिकिर गर्नुभयो । उहाले नेपाली राजनीतिमा नैतिकताको खाँचो रहेको भन्दै कम्युनिष्टमा नैतिकता भन्ने चिज नरहेको बताउनुभयो ।कार्यक्रममा बिभिन्न दल आवद्ध कार्यकर्तालाई नेता सिंहले कांग्रेस प्रवेश गराउनुभएको थियो ।
News Desk 0 response आइतवार, चैत्र ८, २०७७
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३