-
ठुलो परिमाणमा लागुऔषध गाँजा सहित सुरक्षाकर्मीले आइतवार रौतहटको सदरमुकाम गौरबाट एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएको टोलीले गौर नगरपालिका वडा नम्बर ४ टिकुलिया टोलबाट साढे बारह किलो गाँजा सहित ४४ वर्षिय हरीकिशोर सहनीलाई पक्राउ गरेको हो ।
घरमा ठुलो परिमाणमा लागुऔषध लुकाई राखेको सूचनाको आधारमा गएको टोलीले सहनीको घर छेउमा रहेको गाई गोठ नजिकैको ट्वाईलेटमा बोरा भित्र राखेको साढे बारह किलो गाँजा बरामद भएको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।
News Desk 0 response आइतवार, चैत्र ८, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुन्दरहरैंचामा बृहत् धार्मिकसभा तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न
मङ्लबार, कार्तिक २५, २०८२ -
इटहरीमा मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण नियन्त्रण अभियान
सोमवार, कार्तिक २४, २०८२ -
४ दिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर सम्पन्न
सोमवार, कार्तिक २४, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२

इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाको २८औं वार्षिक साधारण सभा सम्पन्न
शनिबार, कार्तिक २२, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२