-
सिन्धुलीको दुधौली नगरपालिकामा प्रदेश २–०३–००१ त १८७५ नम्बरको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । सो दुर्घटनामा दुधौली नगरपालिका १३ ठाकुरदमारमा बस्ने बर्ष २५ का इन्द्रबहादुर खड्काको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनाग्रस्त ट्याक्टर भिरमा खसेको र शव निकाल्न भने नसकिएको जनाईएको छ । दुर्घटनामा ट्याक्टरमा सवार दाङ जिल्ला सुनढ्याब्री गाउपालिका निवासि ३० बर्षिय भगतराम चौधरी गम्भिर घाइते भएका छन् भने, सोहि ठेगाना भएका रामु चौधरी सामान्य घाइते भएको जनाईएको छ ।दुवै जनाको उपचारको लागि विराटनगर तर्फ पठाईएको छ ।
News Desk 0 response बुधबार, चैत्र ११, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३