-
सञ्चार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले सामुदायिक रेडियोहरु यसको मर्म अनुरुप नचलेको भन्दै नियमन आवश्यक रहेको बताएका छन ।सोमबार सामुदायिक रेडियो प्रसारक संघ, नेपालको २० औँ स्थापना दिवसको अवसरमा मन्त्री गुरुङले सामुदायिक रेडियोहरु सामाजिक रुपान्तरणका लागि भन्दा पनि राजनीतिक पार्टीको प्रतिस्पर्धाको निम्ति स्थापना भइरहेको बताए । सरकारले सामुदायिक रेडियोको नियमन गर्दा विरोध हुनेभन्दै उनले सामुदायिक रेडियो प्रसारक संघलाई सामुदायिक रेडियोहरुको नियमन गर्न आग्रह गसमेत गरे ।
मन्त्री गुरुङले सामुदायिक रेडियोहरुलाई आफुले उत्पादन गर्ने खबर तथा कन्टेन्टहरुको विषयमा पनि नीतिगत रुपमा बहस गर्न सुझाव दिए । सामुदायिक रेडियोको मर्म र भावना अनुरुपको उत्पादन गर्ने एजेण्डा सामुदायिक रेडियोको हुनुपर्ने उनको भनाई छ ।
मन्त्री गुरुङले मन्त्रालयको फ्रिक्वेन्सी समितिले राष्ट्रिय फ्रिक्वेन्सी स्ट्राटेजी प्लान बनाउने निर्णय गरेको पनि जानकारी दिए । सामुदायिक रेडियो प्रशारक संघमा देशभरका ३ सय वटाभन्दा बढी सामुदायिक रेडियोहरु आवद्ध रहेका छन् ।
News Desk 0 response सोमवार, चैत्र ९, २०७७
-
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३ -
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३

सोमवार, भदौ ८, २०८३