समाचार

इटहरीमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको तयारी पूरा११२ अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत हुने

इटहरी । उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायीत्वलाई केन्द्रमा राखेर इटहरीमा आयोजना हुन लागेको अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । जनता बहुमुखी क्याम्पसको आयोजनामा पुस ५ गतेदेखि दुई दिनसम्म सञ्चालन हुने...

जेनजेड आन्दोलनका क्रममा आगजनी भएका सवारीसाधन हटाइए, इलाका प्रहरी कार्यालय अगाडिको सडक सफा

इटहरी । इटहरी उपमहानगरपालिका–६ स्थित इलाका प्रहरी कार्यालय अगाडि जेनजेड आन्दोलनका क्रममा आगजनी भएका सवारीसाधनहरू हटाइएका छन् । लामो समयदेखि सडकछेउमा थन्किएर रहेका ती गाडीहरूले आवतजावतमा अवरोध सिर्जना गर्दै आएका थियो । इटहरी उपमहानगर...

विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, ४८ स्टलसहित डिजि फेष्ट सम्पन्न

इटहरी । पूर्व क्षेत्रमै शैक्षिक गुणस्तर र अतिरिक्त क्रियाकलापका कारण परिचित विश्व आदर्श एकेडेमीले शुक्रबार विद्यालय परिसरमै विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा विद्यार्थीहरूले आफैंले तयार पारेका विभिन्न वैज्ञानिक उपकरण र...

इटहरीमा पहिलो सुनसरी हब कन्भेन्सन २०८२ मंसिर २७ मा हुने

इटहरी । सुनसरी हब र पिस जोन आवासीय माध्यमिक विद्यालयको संयुक्त आयोजनामा पहिलो सुनसरी हब कन्भेन्सन २०८२ यही मंसिर २७ गते भव्य रूपमा सञ्चालन हुने भएको छ ।शैक्षिक नवप्रवर्तन, गुणस्तरीय सीप विकास र विद्यार्थीहरूको...

कामधेनु दुग्ध विकास सहकारी संकटमा, निष्पक्ष छानबिनको माग पूर्वअध्यक्ष र सदस्यको निष्कासनलाई “पूर्वाग्रहपूर्ण निर्णय” भन्दै आपत्ति

इटहरी । कामधेनु दुग्ध विकास सहकारी संस्था सुनसरीमा आन्तरिक विवाद चुलिएको छ ।संस्थाका संस्थापक, तीन कार्यकाल अध्यक्ष तथा वरिष्ठ सहकारीकर्मी कृष्णप्रसाद अधिकारी र २०७१ देखि शेयर सदस्य रहेका मनोज दाहाल र कर्मचारी तेज प्रसाद...

जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, उत्कृष्ट कार्यसमितिका सदस्य सम्मानित

इटहरी । जिल्ला होटेल तथा पर्यटन व्यवसाय संघ सुनसरीको तेस्रो वार्षिक साधारण सभा तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।इटहरीको पर्यटकिय क्षेत्र तालतलैयामा भएको कार्यक्रममा संघका अध्यक्ष तेजबहादुर पुरीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघले...

लायन्स क्लब अफ इटहरी स्मार्ट सिटी र लियो क्लब पदस्थापन समारोह सम्पन्न

इटहरी । लायन्स क्लब अफ इटहरी स्मार्ट सिटी र लियो क्लब अफ इटहरी स्मार्ट सिटीले नयाँ कार्यकाल २०२५÷२६ का पदाधिकारीहरूको पदस्थापन समारोह धुमधामका साथ सम्पन्न गरेका छन्। इटहरी–६ स्थित दुर्गा पाटी प्यालेसमा आयोजित समारोह...

इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न

इटहरी । आउदै गरेको ख्रीष्टमस अर्थात् येशू ख्रीष्टको जन्मदिनको अवसरमा ईसाई समाज कोशी प्रदेशको आयोजनामा शुभकामना आदान–प्रदान तथा बधाई ज्ञापन समारोह इटहरीमा सम्पन्न भएको छ ।होटल इनटुरिष्ट प्यालेसमा आयोजित कार्यक्रममा हालै कोशी प्रदेशका विभिन्न...

जन्मदिनलाई अर्थपूर्ण बनाउँदै समाजसेवी रामु राईद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

इटहरी । सरसफाइ तथा सामाजिक सेवामा सक्रिय बुल्स एलेभेन क्लबका उपाध्यक्ष तथा समाजसेवी रामु राईले आफ्नो जन्मदिनलाई अर्थपूर्ण बनाउँदै जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेका छन् ।मंगलबार सेराजिम इटहरी सेन्टरमा बसेर सेवा लिइरहेका १०...

प्याब्सन स्पोटर्स मिट–२०८२ मंसिर २२ गते देखि २९ गते सम्म सञ्चालन हुने

इटहरी । प्याब्सन इटहरीको आयोजनामा सुरु भएको ‘प्याब्सन स्पोटर्स मिट–२०८२’ इटहरी रंगशालामा भव्य रूपमा उद्घाटन गरिएको छ ।विद्यार्थीहरूलाई अनुशासन, सृजनशीलता र प्रतिस्पर्धात्मक क्षमतामा अझ सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको स्पोट्र्स मिटले इटहरीका विद्यालयहरूमा खेलकुदको...

4565