समाचार
३८औँ अधिवेशन सम्पन्न मिसन पराजुलीको अध्यक्षतामा इटहरी जेसिजको नयाँ नेतृत्व चयन
इटहरी । इटहरी जेसिजको ३८औँ शाखा अधिवेशन इटहरीमा उत्साह पूर्वक सम्पन्न भएको छ ।इटहरी जेसिजको सभा हलमा भएको अधिवेशनमा २०२६ का लागि अध्यक्ष पदमा मिसन पराजुली ६६ मत सहित विजयी बनेका छन ।११९ सदस्य...
सोमवार, मंसिर २२, २०८२इटहरीमा २५ दिने निःशुल्क बारिष्टा तालिम सम्पन्न, ३५ युवालाई प्रमाणपत्र वितरण
इटहरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीले सञ्चालन गरेको २५ दिने निःशुल्क बारिष्टा तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्ड, एनटिभी र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (ग्ल्म्ए) को...
सोमवार, मंसिर २२, २०८२इटहरीमा ‘ग्राण्ड युरोप एड्मिसन डे’ शैक्षिक मेला हुँदै, २० भन्दा बढी विश्वविद्यालयको सहभागिता
इटहरी । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको आइडिबी ग्लोबल इटहरीले ‘ग्राण्ड युरोप एड्मिसन डे’ नामक बृहत शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।आइडिबी ग्लोबल इटहरीको आयोजमा आगामी मंङ्सिर...
बुधबार, मंसिर १७, २०८२परोपकार सेवा संस्थाद्वारा भवन तथा शिवालय निर्माणार्थ सप्ताह महायज्ञ मंसिर २० देखि हुने
इटहरी । परोपकार सेवा संस्थाले भवन तथा शिवालय मन्दिर निर्माणका लागि मंसिर २० गतेदेखि २६ गते सम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ इटहरी–४, पाँचधारे चोकमा आयोजना गर्न लागेको छ । कार्यक्रमको विस्तृत जानकारी दिन आयोजित...
मङ्लबार, मंसिर १६, २०८२जनता क्याम्पसमा अन्तर्राष्ट्रिय सम्मेलन पुस ५र ६ गते हुदै , पाँच देशका प्रमुख वक्ता इटहरी आउदै
इटहरीमा अन्तर्राष्ट्रिय शैक्षिक भेला स् पूर्वलाई ‘एजुकेशन हब’ बनाउने ठोस अभियान इटहरी । पूर्वाञ्चललाई शैक्षिक गन्तव्यका रूपमा परिचित गराउने लक्ष्यसहित इटहरीमा पुस ५ र ६ गते आयोजना हुने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको तयारी तीव्र पारेको...
मङ्लबार, मंसिर १६, २०८२सामुदायिक सेवामा पाथीभरा स्कूल: मोनमोहनका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग
इटहरी । पाथीभरा इग्लिस बोर्डिङ स्कूलले सामुदायिक सेवा कार्यक्रम अन्तर्गत इटहरी–१० स्थित मोनमोहन आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा, स्टेशनरी र खेदकुद सामग्री वितरण गरेको छ ।निजी तथा सामुदायिक विद्यालयबीच सहकार्य बढाउँदै समाजप्रति जिम्मेवारीबोध...
शनिबार, मंसिर १३, २०८२विदेश अध्ययनलाई लक्षित एक दिने आयल्स तालिम इटहरीमा सम्पन्न
इटहरी । राष्ट्रिय शैक्षिक परामर्श संघ नेपाल नेकाको आयोजनामा इटहरी स्थित स्काइ लक्स होटलमा एक दिने आईडिपी,आयल्स मास्टरक्लास सम्पनन गरेको छ ।आईडिपी,आयल्सको सहकार्यमा भएको तालिममा विदेश अध्ययनका लागि आवश्यक अंग्रेजी भाषिक दक्षता परीक्षणबारे स्पष्ट...
बुधबार, मंसिर १०, २०८२षडानन्द बालागुरुको योगदान स्मरण गर्दै इटहरीमा जन्मजयन्ती कार्यक्रम सम्पन्न
इटहरी । शिक्षाका ज्योति भनेर पहिचान बनाएका श्री १०८ षडानन्द बालागुरुको १९१ औं जन्मजयन्ती समारोह तथा सम्मान कार्यक्रम इटहरीमा सम्पन्न गरिएको छ ।इटहरी–५ स्थित षडानन्द चोकमा स्थित सभा हलमा आयोजित कार्यक्रम षडानन्द बालागुरुका सालिकमा...
बुधबार, मंसिर १०, २०८२९ दिनको अल्टिमेटम: औषधि व्यवसायीहरूको ११ गतेदेखि आन्दोलन गर्ने
इटहरी । औषधि ऐन २०३५ को दफा ११ अन्तर्गत रहेका अव्यवहारिक उपदफा खारेज गर्नुपर्ने माग सहित इटहरीमा औषधि व्यवसायीहरूले सङ्घर्षको घोषणा गरेका छन् ।नेपाल औषधि व्यवसायी संघ सुनसरीद्वारा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रम इटहरीमा...
मङ्लबार, मंसिर ९, २०८२गणेश मन्दिर निर्माण र शिवालय उद्धारार्थ रामधुनी–७ मा धार्मिक महायज्ञ मंसिर १८ देखि
सुनसरी । रामधुनी नगरपालिका–७ मा गणेश मन्दिर निर्माण तथा रत्नेश्वर शिवालय मन्दिर उद्धारार्थ श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ विशेष धार्मिक अनुष्ठान सहित मंसिर १८ गतेदेखि २५ गते सम्म आयोजना हुने भएको छ ।रानीपोखरी महिला...
सोमवार, मंसिर ८, २०८२-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३




