-
इटहरी । इटहरी जेसिजको ३८औँ शाखा अधिवेशन इटहरीमा उत्साह पूर्वक सम्पन्न भएको छ ।
इटहरी जेसिजको सभा हलमा भएको अधिवेशनमा २०२६ का लागि अध्यक्ष पदमा मिसन पराजुली ६६ मत सहित विजयी बनेका छन ।
११९ सदस्य रहेको जेसिजमा १११ सदस्यले मतदान गर्दै प्रतिस्पर्धी रामकृष्ण खड्काले ४२ मत प्राप्त गर्दै २४ मतको अन्तरले उपविजेतामा सीमित भएका थिए ।
उपाध्यक्ष पद तर्फ प्रमोद घिमिरेले ९९ मत र गणेश नेपालले ८२ मत हासिल गर्दै विजयी हुँदा अन्य प्रत्यासी सरोज श्रेष्ठले ३३ मत प्राप्त गरेका थिए ।
त्यसैगरी सचिव पदमा खगेन्द्र खतिवडा ७१ म्त सहित निर्वाचित भए भने प्रतिस्पर्धी निराजन पाण्डे ३८ मतमा रोकिए ।
जेसिज विधानअनुसार रहने पाँच उपाध्यक्षमध्ये चार पदमा क्रमशः विवेक घिमिरे १०६, स्वेच्छा श्रेष्ठ ९६, अभिषेक भण्डारी ९४ र सुदीप सुवेदी ९० मतसहित विजयी बने। यसपटक प्रतिस्पर्धी राजेश कट्टेल ४२ मतसहित पराजित भए ।
अध्यक्षमा निर्वाचित भएपछि मिसन पराजुलीले आगामी कार्यकाललाई ‘ऊर्जा, नवप्रवर्तन र एकताको आधारमा अघि बढाउने बताए ।
उनले युवालाई संगठित गर्दै नेतृत्व विकास, सामाजिक सेवा लगायतका प्रभावकारी कार्यक्रम मार्फत इटहरी जेसिजलाई नयाँ पहिचान दिलाउने र जेसिजलाई समयानुकूल रूपान्तरण गर्दै सक्षम, सक्रिय र समुदायमुखी संस्थाका रूपमा स्थापित गर्ने अध्यक्ष पराजुलीले जानकारी दिए ।
News Desk 0 response सोमवार, मंसिर २२, २०८२
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३

मङ्लबार, भदौ ३०, २०८३