-
इटहरी । सुनसरी हब र पिस जोन आवासीय माध्यमिक विद्यालयको संयुक्त आयोजनामा पहिलो सुनसरी हब कन्भेन्सन २०८२ यही मंसिर २७ गते भव्य रूपमा सञ्चालन हुने भएको छ ।
शैक्षिक नवप्रवर्तन, गुणस्तरीय सीप विकास र विद्यार्थीहरूको सकृय सहभागितामार्फत नेतृत्व क्षमताको विस्तार गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको यो कन्भेन्सन सुनसरी जिल्लाकै ठूलो शैक्षिक सम्मेलनका रूपमा हेरिएको पत्रकार सममेलन गरि जानकारी गराएका थिए ।
कार्यक्रम हब कोअर्डिनेटर केशव प्रसाद भट्टराई, कन्भेन्सन कोअर्डिनेटर राज कुमार साह तथा किरण कोइराला, साथै लजिस्टिक्स एडमिन राहुल रायको नेतृत्वमा सञ्चालन हुनेछ ।
विद्यार्थीहरूको बहुआयामिक विकासलाई लक्षित गर्दैृ कन्भेन्सनमा विभिन्न सृजनात्मक, विश्लेषणात्मक र प्रतिस्पर्धात्मक कार्यक्रम समावेश गरिएका छन् ।
‘केस स्टडी प्रस्तुति’ र ‘प्यानल छलफल’ मुख्य आकर्षण हुनेछन् भने ‘कला तथा कोलाज’, ‘स्टोन आर्ट’, ‘ट्रेजर हन्ट’, ‘क्वालिटी क्विज’, ‘कथा निर्माण तथा प्रस्तुति’ जस्ता सहकार्यात्मक गतिविधिहरूले विद्यार्थीको समूह कार्य तथा सिर्जनात्मकता उजागर गर्नेछन्। साथै ‘सडक नाटक प्रतियोगिता’ जस्ता कार्यक्रमले सामाजिक सन्देशमार्फत विद्यार्थीको अभिव्यक्ति र प्रस्तुति क्षमतालाई थप प्रस्ट पार्ने अपेक्षा गरिएको छ ।
हब कोअर्डिनेटर केशव प्रसाद भट्टराइले कन्भेन्सनले विद्यार्थीलाई सम्पूर्ण गुणस्तरीय व्यक्तित्व विकासतर्फ उन्मुख बनाउनुका साथै सञ्चार, सहकार्य, समस्या समाधान क्षमता र आलोचनात्मक सोचलाई सुदृढ गर्ने उदेश्यले कन्भेन्सनमा प्रत्येक ११ विद्यालयबाट २३ जना विद्यार्थीहरु सहभागी हुने
News Desk 0 response बिहिबार, मंसिर २५, २०८२
बताए ।
आयोजकले जिल्लाका सम्पूर्ण पत्रकार तथा सरोकारवालाहरुलाई मंसिर २७ गते हुने कन्भेन्सनमा सहभागी भई प्रत्यक्ष रूपमा अनुभव लिन आग्रह गरेको छ ।
सम्बन्धित शीर्षकहरु
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३