समाचार
बेलबारीमा श्रमदानमार्फत ऐतिहासिक धनपाल गढी सरसफाइ, धार्मिक–पर्यटकीय विकासको आशा
बेलबारी । मोरङको बेलबारी नगरपालिका–५ मा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको धनपाल गढी क्षेत्रमा श्रमदान कार्यक्रम मार्फत सरसफाइ गरिएको छ। प्रकृति, संस्कृति र प्रविधि” भन्ने नारा सहित श्रम संस्कृति पार्टी बेलबारी नगर कमिटीको...
आइतवार, पुस १३, २०८२तालतलैयाको सुन्दरता जोगाउन युवाहरूको सक्रियता
इटहरी । चिसो मौसम बढेसँगै पिकनिक तथा घुमफिरका लागि भीड लाग्ने इटहरीको प्रमुख पर्यटकीय स्थल तालतलैयाको वरीपरी तथा पछाडिको क्षेत्रमा जथाभावी फोहोरका कारण संकटमा पर्न थालेको स्थानको सरसफाइ गरिएको छ ।पिकनिक मनाउन आउनेहरूको लापरबाही...
आइतवार, पुस १३, २०८२इटहरीमा राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा ७६ जना जेष्ठ नागरिक सम्मानित
इटहरी । पाँचौ राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर सुनसरीको इटहरीमा ७६ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । जेष्ठ नागरिक समन्वय समिति इटहरीको आयोजना तथा इटहरी उपमहानगरपालिकाको सहयोगमा उपमहानगरपालिका क्षेत्रका २० वटै वडाबाट...
शुक्रबार, पुस ११, २०८२द साल्भेसन आर्मी चर्च प्राङ्गणमा ख्रीस्टमस शुभकामना कार्यक्रम सम्पन्न
इटहरी । आज विश्वभर ख्रीष्टियन धर्मावलम्बीहरूले हर्षोल्लासका साथ बडा दिन अर्थात् ख्रीस्टमस पर्व मनाइरहेका छन् । येशू ख्रीष्टको जन्मदिनको सम्झनामा मनाइने यस पर्वले प्रेम, शान्ति, क्षमा र मानव सेवाको सन्देश दिने विश्वास गरिन्छ ।...
बिहिबार, पुस १०, २०८२लेदर बल सहित डिभिएम कप क्रिकेट प्रतियोगिता इटहरीमा प्रारम्भ
इटहरी । नेपाल दयानन्द मिसन ग्लोबल एकेडेमी (डिभिएम) इटहरीको आयोजनामा डिभिएम कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता–दोस्रो संस्करण बुधबार देखि सुरु भएको छ ।विद्यालय स्तरमै पहिलो पटक लेदर बल प्रयोग गरेर सञ्चालन गरिएको यस प्रतियोगितामा...
बुधबार, पुस ९, २०८२डिभिएम कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता इटहरीमा पुस ९ देखि
इटहरी । विश्वप्रसिद्ध खेल क्रिकेटको प्रवद्र्धन तथा विद्यार्थीस्तरीय खेल प्रतिभा पहिचान गर्ने उद्देश्यका साथ नेपाल दयानन्द मिसन ग्लोबल एकेडेमी (डिभिएम) इटहरीले डिभिएम कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता–दोस्रो संस्करण आयोजना गर्ने भएको छ ।सोमबार इटहरीमा...
मङ्लबार, पुस ८, २०८२धनमाया तामाङ्गको २१औँ स्मृति दिवसमा विशेष कार्यक्रम सम्पन्न
इटहरी । नेपाली सङ्गीत संस्कृतिभित्र ठाडो तथा ढिलो भाकाको संरक्षण र सम्वद्र्धनमा अतुलनीय योगदान पु¥याएकी अग्रज तथा वरिष्ठ गायिका धनमाया तामाङ्गको २१औँ स्मृति दिवस सन्दर्भमा विशेष कार्यक्रम सम्पन्न भएको छ।सङ्गीत इटहरी–२ स्थित साधना प्रतिष्ठान...
सोमवार, पुस ७, २०८२विभिन्न राजनीतिक दल परित्याग गरी ८ सयभन्दा बढी नेता–कार्यकर्ता रास्वपामा प्रवेश ।
सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको आयोजनामा सुनसरीको मधेसा क्षेत्रमा वृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रम इनरुवा नगरकमिटी सभापति छबिरमण भट्टराईको अध्यक्षतामा तथा रास्वपाका केन्द्रीय महामन्त्री कविन्द्र बुर्लाकोटको प्रमुख आतिथ्यतामा...
सोमवार, पुस ७, २०८२सैनिक अस्पताल इटहरीमा सप्ताहव्यापी निःशुल्क आँखा शिविर, ५८ जनाको सफल शल्यक्रिया
इटहरी । इटहरी स्थित नेपाली सेनाको सैनिक अस्पतालमा सप्ताहव्यापी निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।कोशी प्रदेशमा नेपाली सेनामा कार्यरत सैनिक तथा आश्रित परिबार, अवकाश प्राप्त सैनिकतथा परिवार जनलाई लक्षित गर्दै शिविर आयोजना...
शुक्रबार, पुस ४, २०८२पाथिभरा ट्यालेन्ट हन्ट ग्रान्ड फिनाले सिजन–६ सम्पन्न
इटहरी–४ स्थित पाथिभरा सेकेण्डरी स्कुलद्वारा आयोजित पाथिभरा ट्यालेन्ट हन्ट ग्रान्ड फिनाले सिजन–६ कार्यक्रम सम्पन्न भएको छ ।सीप, प्रविधि र संस्कृतिसहितको समग्र शिक्षा प्रदान गर्दै आएको विद्यालयले हरेक वर्ष सञ्चालन गर्दै आएको यो प्रतियोगिता दुई...
बिहिबार, पुस ३, २०८२-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३




