समाचार
कोशी प्रदेशमा सिनेमा र पर्यटन प्रवद्र्धनका लागि चलचित्रकर्मी बृहत भेला तथा सम्मान
सुन्दरहरैचा । नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशको आयोजनामा ‘सिनेमामा कोशी प्रदेश २०८२’ कार्यक्रमअन्तर्गत कोशी प्रदेशको पर्यटन प्रवद्र्धनमा सिनेमा र कलाकारको भूमिका विषयक अन्तरक्रिया, परिचयपत्र वितरण, सम्मान तथा चलचित्रकर्मी बृहत भेला कार्यक्रम भव्य रूपमा सम्पन्न...
सोमवार, माघ ५, २०८२विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
इटहरी । विश्व आदर्श एकेडेमीको आयोजनामा पहिलो पटक भिएसी भर्टेक्स–२०२६ सुरु भएको छ । विज्ञान, सृजनशीलता र प्रतिस्पर्धालाई एकै मञ्चमा जोड्ने उद्देश्य सहित आयोजना गरिएको यो दुईदिने शैक्षिक कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ...
शुक्रबार, माघ २, २०८२माघे सङ्क्रान्ति: मगर समुदायको चेलिबेटीप्रतिको सम्मान र मौलिक संस्कृतिको पर्व
काठमाडौं । माघे सङ्क्रान्ति मगर समुदायको प्रमुख मौलिक चाडका रूपमा विशेष श्रद्धा र उत्साहका साथ मनाइँदै आएको छ। यस पर्वलाई मगर जातिमा विशेषतः चेलिबेटीको चाड मानिन्छ। माघे सङ्क्रान्तिको अवसरमा मगर समुदायले आफ्ना कुलदेवता, पुर्खा...
बिहिबार, माघ १, २०८२११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
इटहरी । ११औँ राष्ट्रिय योग दिवस इटहरीमा उत्साहपूर्ण रूपमा मनाइएको छ । जीवन विज्ञान इटहरी नगर समितिको आयोजनामा राष्ट्रिय योग दिवसको अवसरमा बिहानै राधाकृष्ण शिव मन्दिरबाट योग सचेतना ¥याली निकालिएको थियो ।¥यालीले मुख्य बजार...
बिहिबार, माघ १, २०८२ड्राइभिङ स्कुल संघको सहयोगमा इटहरी चोकको ट्राफिक लाइट मर्मत
इटहरी । भदौ २३ र २४ गते भएको जेएनजी आन्दोलनका क्रममा बिग्रिएको इटहरी चोकको ट्राफिक लाइट चार महिनापछि पुनः सञ्चालनमा आएको छ । कोशी प्रदेशकै व्यस्त तथा संवेदनशील मानिने इटहरी चोकमा ट्राफिक लाइट नहुँदा...
मङ्लबार, पुस २९, २०८२नेसनल प्याब्सनको स्थापना दिवसमा बेलबारीको रणपाल आधारभूतका विद्यार्थीका लागी शैक्षिक सामग्री वितरण
बेलबारी । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को २८औँ स्थापना दिवसको अवसरमा बेलबारी नगर कार्यसमितिले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गरेको छ । बेलबारी नगरपालिका–८ मा रहेको श्री...
सोमवार, पुस २८, २०८२नवज्योती बचत तथा ऋण सहकारीको १६औँ साधारणसभा सम्पन्न, वित्तीय सुधारका प्रस्ताव पारित
कोकिला भण्डारी धनकुटा । नवज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा धनकुटाको हिलेमा सम्पन्न भएको छ ।सभामा संस्थाको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, नीति तथा...
आइतवार, पुस २७, २०८२रेडक्रस इटहरी उपशाखाको वार्षिक साधारणसभामा अक्षयकोष स्थापना घोषणा
इटहरी । नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाको २८औँ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सामाजिक सेवामा निरन्तर योगदान पु¥याउँदै आएका व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्दै उपशाखाले मानवीय सेवाप्रतिको प्रतिबद्धता दोहो¥याएको...
आइतवार, पुस २७, २०८२टोलविकास लघुउद्यम सहकारीको स्थापना दिवसमा विभिन्न विधाका उत्कृष्ट व्यक्तित्व सम्मान
इटहरी । टोलविकास लघुउद्यम सहकारी संस्था लिमिटेडको १६औँ स्थापना दिवस तथा सम्मान कार्यक्रमसम्पन्न भएको छ ।स्थापना दिवसको अवसरमा सहकारीले समाजमा योगदान पु¥याएका जेष्ठ नागरिक तथा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी र बचतकर्तालाई सम्मान...
आइतवार, पुस २७, २०८२इटहरीमा समावेशी शिक्षा विषयक कार्यशाला सम्पन्न
इटहरी । विद्यालय तहमा समावेशी शिक्षाको प्रभावकारी कार्यान्वयनलाई प्रवद्र्धन गर्ने उद्देश्यले “समावेशी शिक्षा, नीति र अभ्यास” विषयक कार्यशाला इटहरीमा सम्पन्न भएको छ । काठमाडौँ विश्वविद्यालय शिक्षा संकाय अन्तर्गतको एमआईएसएनई कार्यक्रम समूह २०२५ को आयोजनामा...
शनिबार, पुस २६, २०८२-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३




