समाचार

इटहरीमा समावेशी शिक्षा विषयक कार्यशाला सम्पन्न

इटहरी । विद्यालय तहमा समावेशी शिक्षाको प्रभावकारी कार्यान्वयनलाई प्रवद्र्धन गर्ने उद्देश्यले “समावेशी शिक्षा, नीति र अभ्यास” विषयक कार्यशाला इटहरीमा सम्पन्न भएको छ । काठमाडौँ विश्वविद्यालय शिक्षा संकाय अन्तर्गतको एमआईएसएनई कार्यक्रम समूह २०२५ को आयोजनामा...

होटल तथा पर्यटन व्यवसायी महासंघ कोशी प्रदेश तदर्थ समिति गठन

इटहरी । होटल तथा पर्यटन व्यवसायी महासंघ कोशी प्रदेशको तदर्थ समिति गठन गरिएको छ। मणिन्द्र बहादुर कटवालको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको हो, जसले प्रदेशभरका होटल तथा पर्यटन व्यवसायीलाई एकीकृत गर्दै पर्यटन प्रवद्र्धनमा...

इटहरीमा सुजुकीको नयाँ मोडेल ‘भिक्टोरिस’ सार्वजनिक, लन्च अफर मूल्य ५०.९९ लाख

इटहरी । नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता भवानी शंकर एण्ड सन्सले अहिलेसम्मकै सबैभन्दा धेरै फिचरयुक्त नयाँ मोडेल ‘भिक्टोरिस’ इटहरीमा सार्वजनिक गरेको छ ।भविष्यमुखी डिजाइन, विलासी आराम र इन्टेलिजेन्ट प्रविधिको उत्कृष्ट संयोजनका रूपमा प्रस्तुत...

इटहरीमा पृथ्वी नारायण शाहको ३०४औँ जन्मजयन्ती भव्य रूपमा मनाइने, तयारी पूरा

इटहरी । नेपाल एकीकरणका नायक तथा राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस इटहरीमा भव्यताका साथ मनाइने तयारी पूरा भएको छ ।विगतका वर्षहरूझैँ यस वर्ष पनि पौष २७ गते विविध कार्यक्रमसहित...

अबिरल सहकारीको १५औँ साधारणसभा सम्पन्न, भण्डारीको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत

इटहरी । अबिरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभाले डिल्लीप्रसाद भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । साधारणसभाले संस्थाको भावी रणनीति, सदस्य सेवा विस्तार र वित्तीय सुदृढीकरणका विषयमा पनि...

समाजसेवी पिताम्बर दाहालद्वारा निःसहाय बाबालिका सेवा आश्रमलाई १५ हजार सहयोग

इटहरी । समाजसेवी पिताम्बर दाहालले इटहरी उपमहानगरपालिका–४ मा रहेको निःसहाय बाबालिका सेवा आश्रमलाई नगद १५ हजार रुपैयाँ सहयोग गरेका छन ्।हाल अमेरिका बस्दै आएका दाहाल नेपाल आएको अवसरमा विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएका...

नेवाः मिसा पुच इटहरीद्वारा मानव सेवा आश्रममा न्यानो कपडा तथा खाद्यान्न वितरण

विराटनगर । नेवाः मिसा पुच इटहरीले विराटनगरमा रहेको मानव सेवा आश्रममा आश्रित जेष्ठ आमाहरूलाई न्यानो कपडा तथा खाद्यान्न वितरण गरेको छ । संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत यस वर्ष अत्यधिक चिसो बढेसँगै मानवीय सेवाको भावना...

ईलाका प्रहरी कार्यालय इटहरीको भवन पुनःस्थापना गरी हस्तान्तरण

इटहरी । इटहरी उपमहानगरपालिकाको सहयोग तथा स्थानीय उपभोक्ता समितिको सक्रियतामा ईलाका प्रहरी कार्यालय इटहरीको भवन पुनःस्थापना गरी हस्तान्तरण गरिएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते सार्वजनिक, सरकारी तथा निजी...

इटहरीसहित तराईमा बढ्दो चिसोले जनजीवन प्रभावित

इटहरी । केही दिनदेखि लगातार बढ्दो चिसोका कारण तराईका विभिन्न जिल्लासहित इटहरीमा जनजीवन निकै प्रभावित बनेको छ। आज अत्यधिक चिसो, बाक्लो हुस्सु र सितलहर चलेसँगै बिहानैदेखि सर्वसाधारण दैनिकीमा कठिनाइ झेल्न बाध्य भएका छन्। विशेषगरी...

इटहरीको श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाम धार्मिक पर्यटकको आकर्षणको केन्द्र बन्दै

इटहरी । सुनसरीको इटहरीमा अवस्थित श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाम पछिल्लो समय धार्मिक पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्य र संरचनात्मक आकर्षणका कारण मुक्तिधाम क्षेत्रमा दैनिक उल्लेख्य संख्यामा भक्तजन तथा...

4565