समाचार

निर्वाचनमा बालबालिकाको प्रयोगप्रति सिजपको गम्भीर आपत्ति

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले निर्वाचन आचारसंहिता विपरीत बालबालिकालाई चुनावी प्रचार–प्रसारमा प्रयोग गरिएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन दर्ताका क्रममा तथा त्यसयता पनि...

कस्तुरी एकेडेमीको १९औँ वार्षिक समारोह तथा दुई दिने अभिभावक दिवस इटहरीमा भव्य रूपमा सम्पन्न।

इटहरी । कस्तुरी एकेडेमीको १९औँ वार्षिक समारोह तथा दुइ दिने अभिभावक दिवस विविध शैक्षिक, सांस्कृतिक तथा सृजनात्मक कार्यक्रम सहित सम्पन्न गरेको छ ।समारोहमा एकेडेमीमा अध्ययनरत कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीहरूले आ–आफ्नो प्रतिभा...

इटहरी लेडी जेसीजकी अध्यक्षमा यमुना बुढाथोकी, लेडी जुनियर जेसीजकी दिव्या दाहाल पदस्थापनसँगै स्मृति अवार्ड वितरण

इटहरी । इटहरी लेडी जेसीज तथा इटहरी लेडी जुनियर जेसीजको पदस्थापन समारोह इटहरीमा सम्पन्न भएको छ ।जेसीज नेपालको मूल नारा लाई आत्मसात् गर्दै आयोजना गरिएको कार्यक्रममा इटहरी लेडी जेसीजको २४औँ तथा इटहरी लेडी जुनियर...

भारतको ७७औँ गणतन्त्र दिवसको अवसरमा धनकुटामा कम्बल वितरण

धनकुटा । मित्रराष्ट्र भारतको ७७औँ गणतन्त्र दिवसको अवसरमा नेपाल–भारत मैत्री संघ धनकुटाको आयोजनामा धनकुटा नगरपालिका–देब्रेबासमा शुभकामना आदान–प्रदान तथा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ। चिसो मौसमका कारण कठिनाइ भोगिरहेका ज्येष्ठ नागरिक, विपन्न वर्ग तथा...

विश्व आदर्श एकेडेमीमा खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न, ५१ इभेन्टका ७७२ पदक वितरण

इटहरी । विद्यार्थीहरुलाई मौलिक्ता कला सँस्कृती भाष सहितको शिक्षा प्रदान गर्दै आएको विश्व आदर्श एकेडेमीले खेलकुदका क्षेत्रमा समेत अब्बल वनाउने उद्धेश्यले हरेक वर्ष खेलकुद सप्ताह गर्दै आएको छ । विश्व आर्दश एकेडेमीको प्रांगणमा भएको...

कोइला आयातमा अनियमितता: कोशी अञ्चल ईटा उद्योगी संघ आक्रोशित

इटहरी । कोशी अञ्चल ईटा उद्योग व्यवसायी संघले तेश्रो मुलुकबाट आयात गरिएको नेपालमा गुणस्तरहीन कोइला आयात भइरहेको भन्दै संघले आपत्ति जनाएको छ ।संघले आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुनसरी र मोरङका ईटा उद्योगी तथा सप्लायर्सहरूले...

इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता सुरु

इटहरी । दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता भव्य रूपमा सुरु भएको छ । इटहरीस्थित डीभीएम क्रिकेट मैदानमा सञ्चालन भइरहेको प्रतियोगिता कस्तुरी कलेज अफ म्यानेजमेन्टको आयोजनामा सुरु भएको हो ।सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक...

डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय

इटहरी । इटहरी उपमहानगरपालिकामा डुवान समस्याको दीर्घकालीन समाधानका रूपमा नयाँ प्रविधिबाट पक्की घर उचाल्ने काम प्रभावकारी बन्दै गएको छ ।इटहरी–४ मा अवस्थित टेकराज राईको दुईतले, छ कोठे पक्की घर जमिनदेखि करिब पाँच फिट उचालेर...

सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत

सुनसरी । सुनसरी जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले हर्षोल्लास र उत्साहपूर्ण वातावरणमा उम्मेदवारी दर्ता गराएका छन्। पार्टीका नेता–कार्यकर्ता, समर्थक तथा दलका झण्डा–ब्यानरसहित सम्बन्धित निर्वाचन कार्यालय पुगेर उम्मेदवारहरूले आ–आफ्नो मनोनयन दर्ता गराएका...

कोशी प्रदेशमा सिनेमा र पर्यटन प्रवद्र्धनका लागि चलचित्रकर्मी बृहत भेला तथा सम्मान

सुन्दरहरैचा । नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशको आयोजनामा ‘सिनेमामा कोशी प्रदेश २०८२’ कार्यक्रमअन्तर्गत कोशी प्रदेशको पर्यटन प्रवद्र्धनमा सिनेमा र कलाकारको भूमिका विषयक अन्तरक्रिया, परिचयपत्र वितरण, सम्मान तथा चलचित्रकर्मी बृहत भेला कार्यक्रम भव्य रूपमा सम्पन्न...

4565