समाचार
अबिल सहकारीको १५औँ वार्षिक उत्सवमा ५१ पिन्ट रगत संकलन
इटहरी । अबिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै प्रत्येक वर्ष निरन्तर रूपमा सञ्चालन हुँदै आएको...
बिहिबार, माघ २९, २०८२बाल साहित्य र सिर्जनशीलताको संगमः इटहरीमा बालकला महोत्सव
इटहरी । बालबालिकामा सिर्जनशीलता, कल्पनाशक्ति र पठन संस्कृतिको विकास गर्ने उद्देश्य सहित इटहरीमा दुईदिने इटहरी बालकला महोत्सव २०८२ आयोजना हुने भएको छ ।पाथीभरा माध्यमिक विद्यालय, इटहरीको आयोजनामा आगामी फागुन १ र २ गते उक्त...
मङ्लबार, माघ २७, २०८२मौरीजन्य तथा हर्बल उत्पादनको बजारिकरण र स्वास्थ्य लाभबारे इटहरीमा युटर्नको बिजनेस सेमिनार सम्पन्न
इटहरी । युटर्न इन्टरनेशनल प्रा.लि.मा आबद्ध सदस्यहरूलाई मौरीजन्य तथा हर्बल उत्पादनको बजारिकरण गर्दै स्वास्थ्य लाभसम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले एकदिने बिजनेस सेमिनार सुनसरीको इटहरीमा सम्पन्न गरेको छ ।इटहरीको दुर्गा पाटी प्यालेसमा आयोजित सेमिनारमा धनकुटा,...
आइतवार, माघ २५, २०८२महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
इटहरी । महिलाहरुको मिडिया क्षेत्रमा सशक्त सहभागिता बढाउँदै क्षमता अभिवृद्धि र नेतृत्व विकास गर्ने उद्देश्यले एकदिने मल्टिमिडिया तालिम इटहरीमा सम्पन्न भएको छ ।इन्टुरिष्ट प्यालेसमा आयोजित कार्यक्रम नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज) कोशी प्रदेश–१ समिति...
आइतवार, माघ २५, २०८२मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
विराटनगर । मोरङ कारागारमा इन्चार्जको जिम्मेवारी सम्हालेको पहिलो दिनमै सशस्त्र प्रहरी निरीक्षक तारानाथ गौतमले अनुशासन र सुरक्षामा कुनै सम्झौता नहुने कडा सन्देश दिएका छन्। जिम्मेवारी सम्हालेको केही घण्टामै कारागारभित्र लागुऔषध भित्र्याउने प्रयास विफल पारिँदा...
शुक्रबार, माघ २३, २०८२इटहरीमा एमआरएस अस्पताल स्तरोन्नतिलाई लक्ष्य गर्दै ९ दिवसीय मानव कल्याण आरोग्य ज्ञानमहायज्ञ सुरु
इटहरी । इटहरीस्थित एमआरएस अस्पताललाई पहिलो चरणमा स्तरोन्नति गर्दै १०० शैयासम्म विस्तार गर्ने दीर्घकालीन लक्ष्यका साथ ९ दिवसीय मानव कल्याण आरोग्य ज्ञानमहायज्ञ तथा श्रीमद्भागवत कृष्णकथा भव्य रूपमा आरम्भ गरिएको छ। धार्मिक, सामाजिक तथा स्वास्थ्य...
मङ्लबार, माघ २०, २०८२सेवानिवृत्त कर्मचारीको एकता सुदृढ गर्दै प्रथम राष्ट्रिय भेला, मित्र–मिलन कार्यक्रम सम्पन्न
धरान । नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी संघ केन्द्रीयको प्रथम राष्ट्रिय भेला, मित्र–मिलन तथा बनभोज कार्यक्रम धरानस्थित लांघाली सामुदायिक वनमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम नेपाल राष्ट्रिय निवृत्त कर्मचारी संघ केन्द्रीय अध्यक्ष मछिन्द्र...
आइतवार, माघ १८, २०८२अस्पताल पुनः सञ्चालनको संकल्पसहित इटहरीमा मानव कल्याण आरोग्य ज्ञानमहायज्ञ माघ १९ गतेदेखि २८ गते सम्म
इटहरी । श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपालले इटहरीमा सञ्चालनमा ल्याएको मंगल राधिका सदानन्द प्रणामी अस्पताल पुनः सञ्चालन गर्ने उद्देश्यसहित मानव कल्याण आरोग्य ज्ञानमहायज्ञ तथा श्रीमद्भागवत कृष्णकथा आयोजना गर्ने भएको छ ।मूल समारोह समितिले पत्रकार सम्मेलनमार्फत...
आइतवार, माघ १८, २०८२धार्मिक अभियानसँगै स्वास्थ्य सेवा विस्तार : मन्त्री लिम्बुद्वारा एमआरएस अस्पताल निरीक्षण
इटहरी । कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले इटहरीस्थित श्रीकृष्ण प्रणामी मन्दिर मुक्तीधाम तथा मंगल राधिका सदानन्द प्रणामी (एमआरएस) अस्पतालको स्थलगत अवलोकन गरेका छन्। केही महिनादेखि बन्द अवस्थामा रहेको अस्पताललाई पुनः सञ्चालन गर्ने तयारी...
शनिबार, माघ १७, २०८२रामधुनीमा विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवसको अवसरमा अन्तरक्रिया सम्पन्न
रामधुनी । विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवसको अवसरमा बिहीबार भासी स्वास्थ्य चौकीमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।सेभ द अर्थको आयोजनामा सम्पन्न कार्यक्रममा रामधुनी नगरपालिकाका विभिन्न वडामा कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको सहभागितामा...
शनिबार, माघ १७, २०८२-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३




