समाचार
इटहरीमा स्वर्गीय धरणीधर दाहालको ९९औँ जन्मजयन्तीमा स्मृति पुरस्कार: डा. भक्त राई र प्रा.डा. ध्रुवेशचन्द्र रेग्मी सम्मानित
इटहरी । नेपाली भाषा, साहित्य तथा गीत–संगीतको क्षेत्रमा दीर्घकालीन योगदान पु¥याएका स्वर्गीय धरणीधर दाहालको ९९ औँ जन्मजयन्तीको अवसरमा ‘धरणीधर दाहाल स्मृति पुरस्कार’ प्रदान गरिएको छ ।धरणीधर स्मृति सांस्कृतिक केन्द्र म्याट्रिक्समा आयोजित विशेष कार्यक्रममा संस्कृतिविद...
बुधबार, फाल्गुन ६, २०८२नमुना ब्लास्टर्सको आयोजनामा अन्तर–कलेज टि टवान्टी क्रिकेट प्रतियोगिता फागुन ७ देखि इटहरीमा कलेज स्तरीय हुने
इटहरी । कोसी प्रदेशमा कलेज स्तरीय क्रिकेटलाई नयाँ उचाइमा पु¥याउने उद्देश्य सहित इटहरीमा नमुना सुपर कप अन्तर–कलेज टि टवान्टी क्रिकेट प्रतियोगिता यही फागुन ७ गतेदेखि इटहरीस्थित जनता पार्क क्रिकेट मैदानमा सुरु हुनेभएको छ ।कोसी...
मङ्लबार, फाल्गुन ५, २०८२इटहरीमा धरणीधर दाहालको ९९औँ जन्मजयन्ती तथा स्मृति दिवस भव्य रूपमा मनाइने
इटहरी । नृवंशशास्त्री, साहित्यकार तथा समाजसेवी स्व.धरणीधर दाहालको ९९औँ जन्मजयन्ती तथा स्मृति दिवसका अवसरमा फागुन ५ गते दुइजान स्रष्टालाइ सम्मान गर्ने भएको छ । इटहरीको चिया गल्लिमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।...
सोमवार, फाल्गुन ४, २०८२इटहरी । ९०औँ महाशिवरात्री महोत्सव गढी गाउपालिका १ मधेलीमा भव्य रूपमा सम्पन्न भएको छ । महाशिवरात्रीको पावन अवसर पारेर आयोजित यस महोत्सवमा धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक कार्यक्रमहरूको मनमोहक प्रस्तुति गरिएको थियो ।ब्रह्मकुमारी शिव दर्शन...
आइतवार, फाल्गुन ३, २०८२इटहरी प्रज्ञा संवाद ः कुलपति भूपाल राईसँग साहित्यिक विमर्श
इटहरीमा शनिबार “इटहरी प्रज्ञा संवाद” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। माइतीघर क्याफेमा आयोजित उक्त कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईसँग प्रत्यक्ष संवाद, साहित्यिक विमर्श तथा सृजनात्मक प्रस्तुति गरिएको थियो ।नेपाल विटको आयोजनामा भएको...
आइतवार, फाल्गुन ३, २०८२संस्कार, सीप र सिर्जनाको उत्सव ः इटहरी बालकला साहित्य महोत्सव भव्य रूपमा सम्पन्न
इटहरी । बालबालिकामा संस्कार, सीप र सिर्जनशीलताको विकास गर्ने उद्देश्यका साथ इटहरी बालकला साहित्य महोत्सव २०८२ पाथीभरा माध्यमिक विद्यालयको प्राङ्गणमा सफलता पूर्वक सम्पन्न भएको छ । पाथीभरा माध्यमिक विद्यालयको आयोजनामा तथा बुकल्याण्डको सह–आयोजनामा सम्पन्न...
आइतवार, फाल्गुन ३, २०८२किड्स ह्याप्पी होमको १४औँ अभिभावक दिवस तथा पाँचौँ दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न
इटहरी । शिक्षा र सिपलाई संगसंगै अघि बढाउँदै विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउँदै आएको सुनसरीको इटहरी उपमहानगरपालिका–२० मा अवस्थित किड्स ह्याप्पी होम ले आफ्नो १४औँ अभिभावक दिवस तथा पाँचौँ दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न...
आइतवार, फाल्गुन ३, २०८२कस्तुरी कलेजको २७औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
इटहरी । कस्तुरी कलेजको २७औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।कस्तुरी कलेज अफ म्यानेजमेन्टले २७औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजना गरिएको कार्यक्रममा कलेजको शैक्षिक यात्रा, उपलब्धि र भावी योजनामाथि...
आइतवार, फाल्गुन ३, २०८२अहमदिया सङ्घ र महेन्द्र क्याम्पसको सहकार्यमा ‘शान्ति प्रवर्द्धनमा युवाको भूमिका’ विषयक गोष्ठी सम्पन्न
धरान । समाजमा शान्ति, सहअस्तित्व र सद्भाव प्रवर्द्धनमा युवाको भूमिकालाई केन्द्रमा राख्दै महेन्द्र बहुमुखी क्याम्पस धरान र अहमदिया सङ्घ नेपालको सहकार्यमा बिहीबार विशेष गोष्ठी सम्पन्न भएको छ। क्याम्पसको सभाहलमा आयोजित उक्त कार्यक्रममा युवालाई शान्ति...
शुक्रबार, फाल्गुन १, २०८२विश्व आदर्श सेकेण्डरी स्कुलको ९औँ अभिभावक दिवस शैक्षिक तथा सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न
इटहरी । सुनसरीको इटहरीमा अवस्थित विश्व आदर्श सेकेण्डरी स्कुलले दुई दिने आफ्नो ९औँ अभिभावक दिवस विविध शैक्षिक तथा सांस्कृतिक कार्यक्रम सहित भव्य रूपमा सम्पन्न गरेको छ ।विद्यार्थी, अभिभावक र शिक्षकबीचको सहकार्यलाई अझ मजबुत बनाउने...
शुक्रबार, फाल्गुन १, २०८२-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३




