मुख्य खबर
संक्रमणबाट थप ८८ जनाको मृत्यु,हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ७ सय २० पुग्यो
नेपालमा कोरोना संक्रमणबाट थप ८८ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा ५२ जना र यसअघि छुटेका ३६ जना गरी ८८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट...
आइतवार, बैशाख २६, २०७८गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । गुरुङमाथि प्रदेशसभामा पेस भएको अविश्वासको प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची थियो । प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका हुन् । आईतबार नेकपा एमाले संसदीय...
आइतवार, बैशाख २६, २०७८लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दोस्रो पटक अविश्वासको प्रस्ताव दर्ता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दोस्रो पटक अविश्वासको प्रस्ताव दर्ता भएको छ । अविश्वासको प्रस्ताव दर्ता गरेसंगै प्रदेशसभाको विशेष अधिवेशनका लागि प्रदेश प्रमुख समक्ष समावेदन समेत गरिएको छ । माओवादी केन्द्र, नेपाल कांग्रेस, जनता...
आइतवार, बैशाख २६, २०७८नेपाली सेनाले बनायो ७५ बेडको होल्डिङ्ग सेन्टर,थप एक हजार बेडको बनाउने तयारी
मोरङ्ग । मोरङ्गको बिराटनगरमा दुई दिनमा नेपाली सेनाले बनायो ७५ बेड क्षमताको होल्डिङ्ग सेन्टर, एक हजार बेडको अर्को होल्डिङ्ग सेन्टर पनि बनाउने तयारी गरेको छ ।नेपाली सेनाको भैरब गणले मोरङ्गको बिराटगरमा दुई दिनको छोटो...
आइतवार, बैशाख २६, २०७८कोरोनाले थलीएको बाकेमा शव व्यवस्थापनका दृश्यले मानव मनहरु छियाछिया
बाँके जिल्ला यतिबेला कोरोनाबाट थलिएको छ । अस्पतालमा कोरोनाबाट मृत शरीर सेतो कपडामा लपटेर सेनाले लाशको व्यवस्थापनमा खटिन लागेका दिनहुुँजसो देखिने दृश्यले मानव मनहरु छियाछिया पारेको छ । कोरोना संक्रमित र आफन्ती मानिसहरूको अस्पतालभित्र...
शनिबार, बैशाख २५, २०७८प्रधानमन्त्रीको अभिव्यक्ति अन्तराष्ट्रिय सञ्चारमाध्यममा छताछुल्ल !
प्रधानमन्त्री केपी ओलीका लागि आफनो अभिव्यक्तिका कारण विवादमा पर्नु कुनै नौलो विषय होइन । पटक पटक विवादित बनेका ओली यस पटक भने अमेरिकी सञ्चार माध्यम सिएनएनमा दिएको अन्तर्वातका कारण विवादमा परेका छन । प्रधानमन्त्री...
शनिबार, बैशाख २५, २०७८कोरोना कहरकाबीच व्यापारीको लुटधन्दा
कोरोना संक्रमिकतको संख्या दिनानुदिन बढिरहेको बेला पर्सा प्रहरीले औषधिको कालेबजारी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १६ नगवा निवासी ३२ वर्षीय रामहरि तिवारी रहेका छन । उनले आफनै घरमा...
शनिबार, बैशाख २५, २०७८प्रतिनिधिसभाका २६ सांसद सहित १ सय ६० जनालाई कोरोना संक्रमण
प्रतिनिधिसभाका २६ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । संघीय संसद् सचिवालयले वैशाख २२, २३ र २४ गते दुई सय पाँच जना सांसदको पीसीआर परीक्षण गरेको थियो । जसमध्ये १९ जनामा संक्रमण पुष्टि भएको...
शनिबार, बैशाख २५, २०७८नेपालमा थप ८ हजार ४ सय १९ जनामा संक्रमण पुष्टि,५३ जनाको मृत्यु
नेपालमा थप ८ हजार ४ सय १९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७ हजार ३ सय १५ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार २ सय ८७ र ९८९ जनाको एन्टिजेन...
शनिबार, बैशाख २५, २०७८नेपालमा एकै दिन ९ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि,५० जनाको ज्यान गयो
नेपालमा एकै दिन ९ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १९ हजार ९८७ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार २३ र र ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा...
शुक्रबार, बैशाख २४, २०७८-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३




