मुख्य खबर
बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई थुनामुक्त गर्ने-नगर्नेबारे न्यायाधीशबीच राय बाझियो
बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई थुनामुक्त गर्ने-नगर्नेबारे न्यायाधीशबीच राय बाझिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईबीच राय बाझिएको हो । खतिवडाको राय तीन करोड धरौटी लिएर ढकाललाई छाड्ने भन्ने छ...
शुक्रबार, बैशाख २४, २०७८अक्सीजन ग्यास उद्योगमा अक्सीजन लिने नागरिकहरुको भिड
कैलालीको धनगढी उप–महानगरपालीका २ मा रहेको मालीका अक्सीजन ग्यास उद्योगमा अक्सीजन लिने नागरिक हरुको भिड लाग्ने गरेको छ । सुदुरपश्चिम प्रदेशमा अक्सीजन अभाबका कारण मृत्युदर बढिरहेका बेला उद्योगमा अक्सीजन लिनेको भिड लाग्न थालेको हो...
शुक्रबार, बैशाख २४, २०७८कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बस्दाबस्दै मृत्यु
बाँकेमा कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बस्दाबस्दै एकजनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पालो कुरेर बसेका कोहलपुर–५ का करिब ५९ वर्षीय पुरुषको शुक्रबार...
शुक्रबार, बैशाख २४, २०७८खोप काण्ड: सञ्चार माध्यममा प्रकाशित खबरमा कुनै सत्यता नरहेको मन्त्रालयको दाबी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको सेरम कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले कोरोना विरुद्धको खोप आउन ढिलाई भएको बताएको छ । मन्त्रालयले शुक्रवार सुचना जारी गर्दै खोप खरिदबारे विभिन्न सञ्चार माध्यममा प्रकाशित...
शुक्रबार, बैशाख २४, २०७८रेम्डेसिभिर औषधि कालोबजारी गरेको आरोपमा एक जनालाई पक्राउ
नेपाल प्रहरीले रेम्डेसिभिर औषधि कालोबजारी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोरखा आरुघाटका रसिक मियालाई बिहीबार पक्राउ गरेको हो । उनलाई एक सेट अर्थात ६ भाइल रेम्डेसिभिर...
बिहिबार, बैशाख २३, २०७८नेपालमा एकै दिन नौ हजारभन्दा बढी कोरोना संक्रमित थपिए,५४ जनाले ज्यान गुमाए
नेपालमा एकै दिन नौ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पीसीआर विधिबाट २० हजार ३६७ र एन्टिजेन विधिबाट ७७५ जनाको परीक्षण गर्दा ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको हो...
बिहिबार, बैशाख २३, २०७८विराटनगरबाट नक्कली रेम्डीसिभीर औषधी बेच्ने गिरोहका २ जना पक्राउ
विराटनगरबाट नक्कली रेम्डीसिभीर औषधी बेच्ने गीरोहका २ जना पक्राउ परेकाकाछन् । विराटगरको गणेश फार्मेसि र सिद्धिविनायक फार्मेसिबाट स्टासेफ नामक औषधि केनेर नक्कली स्टिकट टासगरि औषधी बेच्ने गीरोहका २ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको...
बिहिबार, बैशाख २३, २०७८कोरोना संक्रमितहरु दिनहुँ बढ्दै गएपछि रुपन्देहीका अस्पतालहरु भरि–भराउ, विरामीको भुईमा नै उपचार
कोरोना संक्रमितहरु दिनहुँ बढ्दै गएपछि रुपन्देहीका अस्पतालहरु भरि–भराउ भएका छन् । भैरहवाको भिम अस्पतालमा बेड नपुगेर संक्रमितहरु भुईमा नै उपचार गराउन बाध्य छन् । संक्रमितहरु अध्याधिक चापका कारण भुईमै वसेर उपचार गराउन बाध्य छन्...
बुधबार, बैशाख २२, २०७८प्रहरी प्रशासनको मिलोमतोमा भारतबाट यात्रुको आवगमन
विश्वब्यापी महामारीको रुप लिईरहेको कोभिड–१९को नयाँ भेरियन्ट सहितको संक्रमणको महामारीबाट पछिल्ला केही दिन यता पर्सा जिल्ला पनि नराम्रोसँग प्रभावित भईरहेको हुँदा संक्रमणको प्रभावकारी नियन्त्रण र रोकथामका लागि पर्सा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैशाख...
बुधबार, बैशाख २२, २०७८कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार
कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार आएको छ । शाहको स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई बुधबार अति सघन कक्षबाट सारिएको छ । भारतको हरिद्वारमा आयोजित महाकुम्भ मेलामा सहभागि भएर फर्किएका शाह दम्पतीमा...
बुधबार, बैशाख २२, २०७८-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३




