कला/साहित्य

इटहरीमा पोखराबाट आएका साहित्यकारहरूको सम्मान, कविता वाचन तथा भेटघाट कार्यक्रम सम्पन्न

इटहरी । नेपाल राष्ट्रिय सेवा निवृत्त कर्मचारी संघ इटहरीको आयोजनामा विशेष भेटघाट तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पोखराबाट आएका हेमजा साहित्य महोत्सव तथा कविवर एवम् भाषाविद् मुकुन्दशरण उपाध्यायको रथारोहण एवम्...

इटहरीमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जन्मजयन्तीमा विचार तथा कवि गोष्ठी सम्पन्न

इटहरी । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जन्मजयन्तीको अवसरमा आज सोमबार इटहरीमा विचार तथा कवि गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । पुस्तकालय महासंघ कोशी प्रदेश, इटहरी साहित्यिक समूह र नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी...

क्याफेमा कविता’को आठौँ श्रृंखला सम्पन्न, नयाँ पुस्ताका कविहरूको प्रस्तुति

इटहरी । साहित्यिक गतिविधि वढाउने उद्धेश्यले सुनसरीको इटहरीमा साप्ताहिक रुपमा सञ्चालन हुदै आएको क्याफेमा कविताको आठौ श्रृखंलामा आठै जना नयाँ पुस्ताका कविहरुको कविता बाचन कार्यक्रम सम्पन्न गरेको छ ।नेपाल विटको आयोजनामा इटहरीमा रहेको माइतीघर...

इटहरीमा सेवा निवृत्त कर्मचारी संघद्वारा विजया दशमी विशेष कविता वाचन कार्यक्रम सम्पन्न

इटहरी । नेपाली हिन्दुहरूको महान चाड विजया दशमीको अवसर पारेर नेपाल राष्ट्रिय सेवा निवृत्त कर्मचारी संघ इटहरीले सोमबार एक विशेष कार्यक्रम आयोजना गरेको छ । शुभकामना आदान–प्रदानसँगै सन्तानहरूबीचको प्रतियोगितात्मक कविता वाचन कार्यक्रम सम्पन्न भएको...

इटहरीमा पिसजोन आवसिय माध्यमिक विद्यालयद्वारा नयाँ विद्यार्थी स्वागत तथा पिसजोन सिङ्गिङ आइडल २०८२ सम्पन्न

इटहरी । पिसजोन आवसिय माध्यमिक विद्यालय इटहरीले एक औपचारिक कार्यक्रमको आयोजना गरि कक्षा ११का विद्यार्थीहरुलाई स्वागत गरेको छ ।इटहरी उपमहानगरपालिका वडा नम्बर ६मा रहेको पिस जोन कलेज अफ मेनेजमेन्टले पिस जोन सिङ्गिङ आइडल २०८२...

इटहरीमा ‘क्याफेमा कविता’ दोस्रो श्रृंखला सम्पन्न, साहित्यकारको उत्साहमय सहभागिता

इटहरी । साहित्यिक गतिविधिको विकास र विस्तारसँगै साहित्यकारको सिर्जनात्मक उत्साहलाई प्रोत्साहन गर्ने उद्देश्यले सुनसरीको इटहरीमा सुरु गरिएको ‘क्याफेमा कविता’ कार्यक्रमको दोस्रो श्रृंखला शनिबार सम्पन्न भएको छ। कार्यक्रमको आयोजना नेपाल विट इटहरीले गरेको हो। हरेक...

‘क्याफेमा कविता’ शृंखला सुरु , मिना श्रेष्ठका सात कविता वाचन

इटहरी । क्याफेमा कविता पहिलो शृंखला अन्तर्गत कोशी प्रदेशकी सांसद तथा कवि मिना श्रेष्ठ संगएकल कविता बाचन कार्यक्रम सम्पन्न भएको छ ।माइती घर क्याफेका आयोजित क्याफेमा कवि श्रेष्ठले कार्यक्रममा आफ्ना सातवटा कविता वाचन गर्दै...

तीर्थ गुरुङको हिउँको गीतमाथि इटहरीमा विमर्श

इटहरी । सगरमाथा साहित्य प्रतिष्ठान कोशी प्रदेशको आयोजनामा प्रसिद्ध उपन्यासकार तीर्थ गुरुङद्वारा लिखित हिउँको गीत उपन्यासमाथि विमर्श कार्यक्रम इटहरीमा सम्पन्न भएको छ ।कोशी प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विभिन्न साहित्यकार, विश्लेषक...

गंगा गौतम आचार्यको ‘धनकुटा धरान २’ सार्वजनिक, पूर्वी नेपालको संस्कृति र पर्यटन प्रवद्र्धनमा सशक्त प्रस्तुति

इटहरी ।“धनकुटा धरान, कुन ठाउँमा जन्म हुन्छ नी लैलै कहाँ हुन्छ मरन…“यस सन्देशमूलक भावले भरिएको लोकदोहोरी गीत ‘धनकुटा धरानको उल्लेखनीय सफलता पछि, पूर्वकी चर्चित लोक दोहरी गायिका गंगा गौतम आचार्यले यसको दोस्रो श्रृंखला ‘धनकुटा...

डिडान सुनसरीको पहिलो वार्षिक साधारणसभा धरानमा सम्पन्न

धरान । नृत्य निर्देशकहरुको पेशागत विकास र संस्थागत सशक्तीकरणका लागि स्थापित नृत्य निर्देशक संघ नेपाल (डिडान) सुनसरीको पहिलो वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।धरान–१२ स्थित सिङ्कईन डान्स स्टुडियोमा सम्पन्न भएको उक्त भेलामा संघका अध्यक्ष...

4565