कला/साहित्य
लिच्छविकालिन महत्व बोकेको नवदुर्गा भवानी देवी मन्दिरमा सांस्कृतिक बाजागाजासहित बिहिबार गजुर स्थापना
ललितपुरको ठेचोस्थित लिच्छविकालिन महत्व बोकेको नवदुर्गा भवानी देवी मन्दिरमा सांस्कृतिक बाजागाजासहित बिहिबार गजुर स्थापना गरिएको छ । मन्दिर २०७२ को प्रलयकारी भुकम्पले क्षति पु¥याएको थियो । पुरात्तत्व विभागले पुनर्निर्माण गर्न २०७६ मा भ्याट बाहेक...
बिहिबार, असार ३१, २०७८भक्तपुरमा हर्षोल्लासपूर्वक मनाईयो सिन्दूरजात्रा
भक्तपुरको मध्यपुरथिमी क्षेत्रका बासिन्दाले आज हर्षोल्लासपूर्वक सिन्दूरजात्रा मनाएका छन् । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका बासिन्दाले बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथः सिया जात्रा अर्थात् सिन्दुर जात्रा मनाएका हुन् । जात्राको अवसरमा स्थानीयले मध्यपुरथिमीको टोलटोलबाट...
बिहिबार, बैशाख २, २०७८कथाकार केशव रिमालको कथा संग्रह नौरङ्गी मायाको एक कार्यक्रमका विच विमोचन
इटहरी । कथाकार केशव रिमालको पहिलो कथा संग्रह नौरङ्गी मायाको विमोचन एक कार्यक्रमका विच प्रदेस नम्बर १का प्रमुख सोमनाथ अधिकारीले गरेकाछन ।डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीले प्रकासमा ल्याएको कथाकार रिमालको पहिलो कथा संग्रह एक...
बिहिबार, बैशाख २, २०७८काठमाण्डौको बबरमहलस्थित नेपाल कला परिषदमा चित्रकला प्रदर्शनी (भिडियो )
काठमाण्डौको बबरमहलस्थित नेपाल कला परिषदमा चित्रकला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीमा पलिसा मान्नधर, रचना श्रेष्ठ, नैना शाक्य, रिता मानन्धर, चन्द्रा श्रेष्ठ लगाएतका ११ कलाकारले विभिन्न विषयलाई समेटेर कोरेको चित्र राखिएको छ । कलाकारहरुको...
शनिबार, चैत्र ७, २०७७चौधरी फाउण्डेशनको कल्चरल भिलेजको हर्कपुरमा उद्घाटन
चौधरी फाउन्डेसनले नवलपरासीपूर्वको हर्कपुरमा निर्माण गरेको उन्नति कल्चरल भिलेजको शुक्रबारउद्घाटन गरिएको छ । भिलेजको गैंडाकोट नगरापलिकाका नगरप्रमुख छत्रराज पौडेलले उद्घाटन गरेकाहुन। गैडाकोट नगरपालिका वडा नम्बर १२ मा रहेको हर्कपुर गाउ अब चौधरी ग्रुपले खोलेको...
शुक्रबार, फाल्गुन २८, २०७७-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
इटहरीमा पर्यटन प्रवर्द्धनबारे अन्तरक्रिया, होमस्टे र स्थानीय संस्कृतिमा जोड
शुक्रबार, असार ५, २०८३ -
महिला उद्यमशीलता बढाउँदै सेभ द अर्थ, रामधुनीमा उत्पादन प्रदर्शनी
शुक्रबार, असार ५, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३




