-
इटहरी । कथाकार केशव रिमालको पहिलो कथा संग्रह नौरङ्गी मायाको विमोचन एक कार्यक्रमका विच प्रदेस नम्बर १का प्रमुख सोमनाथ अधिकारीले गरेका
News Desk 0 response बिहिबार, बैशाख २, २०७८
छन ।
डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीले प्रकासमा ल्याएको कथाकार रिमालको पहिलो कथा संग्रह एक कार्यक्रमका विच प्रदेस प्रमुख अधिकारीले विमोचन गरेका
हुन ।
विभिन्न ९वटा शिर्षकमा रहेको कथाहरु समावेश भएको कथा संग्रहका विषयमा आर.सी . थपलिया , हेमराज अधिकारी , यर्जुवेदानन्द प्रसाद भट्टराई लगायतले चर्चा गरेका थिए ।
कथा संग्रहमा सामाजिक, राजनैतिक र माया प्रेमका विषयवस्तुहरुलाई कथाकारले सुन्दर ढंगले प्रस्तुत गरेको कथा संग्रहका विषयमा चर्चा गरियो ।
डियर कल्याण साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष विनोद विवश घिमीरेको अध्यक्षतामा भएको विमोचन कार्यक्रममा प्रदेस नम्बर १का प्रदेस सभाका सदस्य सर्वध्वज सावा सहित पुर्वका विभिन्न ठाउँका साहित्यकारहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३

बुधबार, अशोज ७, २०८३