बिजनेस

सरकारद्वारा यो वर्षको उखुको मुल्य निर्धारण

सरकारले यो वर्षका लागि उखुको न्युनतम खरिद मूल्य सरकारी अनुदान बाहेक प्रतिक्विन्टल ५ सय २० रुपैया निर्धारण गरेको छ । उखुको उत्पादन लागत र किसानको नाफाबापत प्रति क्विन्टल ५ सय २० रुपैयाँ पाउने छन...

केन्द्रिय सुरक्षा समितिसँग गृहमन्त्रीको छलफल

गृहमन्त्री बालकृष्ण खाँडले केन्द्रिय सुरक्षा समितिका पदाधिकारीहरुसँग छलफल गरेकाछन् । मन्त्री खाँडले समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षाका चुनौतिका विषयमा छलफल गरेकाहुन । बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै गृहमन्त्रालयका सह सचिव प्रदीपकुमार कोईरालाले बैठकमा राष्ट्रिय...

केही दिनदेखि लगातार बढेको शेयर बजारमा गिरावट

केही दिनदेखि लगातार बढेको शेयर बजारमा गिरावट आएको छ । बुधबार नेप्सेपरिसूचक ३० दशमलव ७५ अंकले गिरावट आएर २ हजार ६४९ दशमलव २० विन्दुमा झरेको छ । त्यस्तै ठूला कम्पनीको शेयर मूल्य मापक गर्ने...

उखु किसानको बक्यौता अझै बाँकी

उखु किसानको बक्यौता भुक्तानीको व्यवस्था मिलाउन संसदीय समितिले बारम्बार सरकारलाई निर्देशन दिएको भए पनि अझै किसानले पूर्णरुपमा पाउन सकेका छैनन् । विभिन्न चिनी उद्योगले किसानलाई भुक्तानी दिन बाँकी रहेको छ । समितिको निर्देशन किन...

साताको पहिलो दिन शेयर बजारमा नेप्से परिसूचक ६० अंकले वृद्धि

साताको पहिलो दिन आज शेयर बजारमा नेप्से परिसूचक ६० अंकभन्दा बढीले बढेको छ । नेप्से ६० दशमलव ४१ अंक बढेर २५८४ दशमलव ९१ विन्दुमा पुगेको छ । नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएको छ...

सिभिल सहकारी ठगी प्रकरण :अध्यक्ष इच्छाराज तामाङसहित दुई जनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं जिल्ला अदालतले संगठित ठगीको आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित दुई जनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । बुधबार थुनछेक बहसपछि अदालतले सो आदेश दिएको हो । जिल्ला न्यायाधीश...

ह्याकरले दिए नेपाली बैंकको सिस्टम ह्याक गर्ने धम्की

कुमारी बैंकको सिस्टम ह्याक गर्ने चेतावनी इमेल आएको छ । अज्ञात समूहले कुमारी बैंकलाई इमेल लेख्दै सिस्टम ह्याक गर्ने चेतावनी दिएको हो ।कुमारी बैंकले ह्याक गर्ने इमेल पाएपछि त्यसको जानकारी राष्ट्र बैंकलाई दिइसकेको छ...

शेयर बजार परिसूचक नेप्से २६ सय विन्दु नजिक

शेयर बजार परिसूचक नेप्से २६ सय विन्दु नजिक पुगेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ७१ दशमलव २० अंक बढेर २५९१ दशमलव ४२ विन्दुमा पुगेको छ । नेप्सेसँगै कारोबार रकम पनि सुधार...

शेयर बजार उकालो लाग्यो

शेयर बजारमा नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेप्से परिसूचक १२ दशमलव ५३ अंक बढेर २५२० दशमलव २३ विन्दुमा पुगेको छ । कोरोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ ।...

नेप्सेमा हरियाली फर्किदा चार कम्पनीको शेयरमा सर्किट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । लगातार ओरालो लागेको नेप्सेमा मङ्गलबार र बुधबार भने सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले केही वस्तुको आयातमा सीमा निर्धारण...

4565