बिजनेस

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने :विश्व बैक

चालु आर्थिक वर्षमा मुलुकको कूल गार्हस्थ्य उत्पादन ३.९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ ।विश्व बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा बुधबार जारी गरेको प्रतिवेदनमा सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान...

दूधको मूल्य बढ्ने

दूधको मूल्य पनि प्रतिलितर एकैपटक १० रुपैयाँ वृद्धि हुने भएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले दूधमा प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ । बोर्डले सिफारिस...

सुनचाँदी, खरिद बिक्रीसम्बन्धी कार्यविधि परिमार्जन गरी कार्यान्वयन हुन्छ– गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले सुनचाँदी व्यवसायमा देखिएका समस्या समाधान गर्न सुनचाँदी, गरगहना खरिद बिक्रीसम्बन्धी कार्यविधि परिमार्जन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकाछन् । मन्त्रालयमा बुधबार आयोजित सुनचाँदी व्यवसायीसँगको छलफलमा मन्त्री खाँणले सुनचाँदी आयात र निर्यात,...

नेप्से परिसूचक ४९.१९ अंकले वृद्धि

पछिल्लो दुई सातादेखि निरन्तर रुपमा बढेको शेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि वृद्धि भएको छ । मंगलबार कारोबारको सुरुवातमा उच्च अंकले बढेको नेप्से दिनभरी उत्तरचढावका बीच कारोबारको अन्तिम समयमा २ हजार ८४८ विन्दुमा...

माघ ५ गते पहिलो पटक १ सय २५ जना नेपाली श्रमिक इजरायल जादै

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाउन सुरु गरिने भएको छ । माघ ५ गते पहिलो पटक १ सय २५ जना नेपाली श्रमिक इजरायल जाने निश्चित भएको हो । पहिलो पटक त्यहाँका दीर्घकालीन स्याहार...

विद्युतीय बस सञ्चालन गर्दै ललितपुर महानगर,पर्यटक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई निःशुल्क

ललितपुर महानगरपालिकाले पर्यटक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई निःशुल्क सेवा दिने गरी विद्युतीय सवारीसाधन सञ्चालन गर्ने भएको छ । अन्य व्यक्तिका लागि भने सःशुल्क सेवा प्रदान गरिने भएको छ । ‘ललितपुर महानगरपालिकाले साझा यातायातसँग...

आरु, आरुपखडा, खुर्पानीजस्ता प्रजातिमा पर्ने बदाम खेती तपाई पनी गर्ने कि ?

सोधपुछ गर्ने हो भने काजु र बदामको स्वाद नपाउने व्यक्ति यहाँ भेटिदैन तर उत्पादनमा खासै साचो दखाएको पनि पाइँदैन । निजी क्षेत्रको केही चासो देखिए पनि सरकारी निकायबाट भने अझैसम्म काजु र बदामको उत्पादनमा...

आर्थिक वृद्धिदरमा चुनौती

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्याउन र मूल्यवृद्धि ६.५ प्रतिशतभित्रै कायम राख्न चुनौती रहेको बताएका छन । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा अधिकारीले मुलुकभित्र उत्पादन...

सार्वजनिक सम्पतिमा लूट

धर्मशाला समेत व्यापारिक प्रयोजनका निम्ति दिइएको भन्दै त्यसलाई तत्काल रोक्न युवाहरुले माग गरेका छन् । उनीहरुले देशभर अतिक्रमित सार्वजनिक सम्पत्ति फिर्ता ल्याउने काममा साथ दिन पनि सबैलाई अपिल गरेका छन् । नेकपा (एकीकृत समाजवादी)...

महादेव मूर्ति बनाउन पैसा अपुग भएपछि महापुराण लगाइँदै

महायज्ञ लगाएरै महादेव मूर्ति बनाउन थालिएको कास्कीको पुम्दीकोट अहिले पर्यटकीय गन्तब्यको रूपमा विकास हुँदै गएको छ । पोखरा आउने अधिकांश पर्यटक पुम्दीकोट पुगेर फर्किन्छन् । तर मूर्ति निर्माणको काम भने सकिएको छैन ।हालसम्म आधा...

4565