-
धर्मशाला समेत व्यापारिक प्रयोजनका निम्ति दिइएको भन्दै त्यसलाई तत्काल रोक्न युवाहरुले माग गरेका छन् । उनीहरुले देशभर अतिक्रमित सार्वजनिक सम्पत्ति फिर्ता ल्याउने काममा साथ दिन पनि सबैलाई अपिल गरेका छन् ।
नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ, नेपालले पशुपति क्षेत्र भित्र रहेको सार्वजनिक सम्पत्ति अतिक्रमित भएको निष्कर्ष निकाल्दै फिर्ता ल्याई छोडने प्रतिवद्धता जनाएको हो । पशुपति क्षेत्र परिसर भित्र बनेको धर्मशालाको अनुगमन गर्न पुगेको युवाको टोलीले धर्मशाला समेत व्यापारिक प्रयोजनको निम्ति दिने काम गरेको भन्दै त्यसलाई तत्काल रोक्न पनि सरकारसँग माग गरेको छ ।
पशुपति विकास कोषको स्वामित्वमा रहेको धर्मशाला बतास समुहले होटलको रुपमा प्रयोग गर्दै आएको छ । भारत सरकारको सहयोगमा २०७५ सालमा बनेको धर्मशाला पछिल्लो समय बतास समुहको कब्जामा छ । सरकारको सम्पत्ति र पुरातत्विक संरचनामा आँखा लगाउँदै आएको बतास समुहले सञ्चालन गरेको यो होटल सामान्य नागरिकको पहुँच भन्दा बाहिर गएर सञ्चालन गरेको छ ।
युवा संघले पैसा र पहुँचको आडमा ऐतिहासिक र धार्मिक स्थलहरुको कुनै समुहले विनास गर्न खोजे स्वीकार्य नहुने बताएको छ ।पशुपतिको धर्मशाला मात्र नभई नारायणहिटी दरबार संग्रहालय, पाटन दरबार क्षेत्र लगायत जतिपनी अवैध रुपमा भाडामा लगाई व्यापारीक प्रयोजनका लागी प्रयोग हुँदै आएको अन्य सार्वजानिक सम्पतीको पनी छानबिन गरि पुर्ण रुपमा सरकारको संरक्षणमा राख्न समेत युवा संघले माग गरेको छ ।
News Desk 0 response शनिबार, पुस २४, २०७८
सम्बन्धित शीर्षकहरु
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





