• दूधको मूल्य पनि प्रतिलितर एकैपटक १० रुपैयाँ वृद्धि हुने भएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले दूधमा प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ । बोर्डले सिफारिस गरेको मूल्यमा मन्त्रालयले छलफलग गरे पछि नयाँ दूधको मूल्य कायम हुने छ । १० रुपैयाँ मूल्य वृद्धि हुँदा ७ रुपैयाँ प्रति लिटर कृषकलाई र ३ रुपैयाँ उद्योगीलाई पाउने छन ।

    हाल प्रतिलितर दूधको मूल्य ७६ रुपैयाँ रहेकोमा अब १० रुपैयाँ मूल्य बढेर ८६ रुपैयाँ पुग्नेछ । २०७३ सालमा पनि प्रतिलिटर ६ रुपैयाँ दूधको मूल्य वृद्धि भएको थियो ।

4565