-
साताको पहिलो दिन आज शेयर बजारमा नेप्से परिसूचक ६० अंकभन्दा बढीले बढेको छ । नेप्से ६० दशमलव ४१ अंक बढेर २५८४ दशमलव ९१ विन्दुमा पुगेको छ । नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएको छ । गत बुधबार ३ अर्ब ६२ करोडको शेयर कारोबार भएको बजारमा आज २४० कम्पनीको ४ अर्ब १२ करोड ६९ लाख ८० हजार रुपैयाँ बराबरको ७१ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
आइतबार १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक बाहेक सबै उपसमूहको परिसूचक बढेको छ । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ५ दशमल ०८ प्रतिशतले बढेको छ । त्यसैगरी, निर्जीवन बीमा उपसमूहको परिसूचक ३ दशमलव ५४ प्रतिशत बढेको छ भने विकास बैंकको ३ दशमलव ४२ प्रतिशत बढेको छ । सबैभन्दा बढी हिमालयन डिष्टिलरीको ४४ करोड ९४ लाखको शेयर खरिदबिक्री भएको छ ।
News Desk 0 response आइतवार, पुस १८, २०७८
सम्बन्धित शीर्षकहरु
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





