-
सरकारले यो वर्षका लागि उखुको न्युनतम खरिद मूल्य सरकारी अनुदान बाहेक प्रतिक्विन्टल ५ सय २० रुपैया निर्धारण गरेको छ । उखुको उत्पादन लागत र किसानको नाफाबापत प्रति क्विन्टल ५ सय २० रुपैयाँ पाउने छन । त्यस्तै सरकारले दिने अनुदान ६५ रुपैयाँ २८ पैसा र उखु किसान प्रवर्द्धन शिर्षकमा थप प्रति क्विन्टल ४ रुपैयाँ ७७ पैसा थप गरेर यस बर्ष किसानले ५ सय ९० रुपैया पाउनेछन् ।
सरकरले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेललाई नियुक्त गरेको छ भने राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा सुरेन्द्र बस्नेतलाई नियुक्त गरेको छ । गृहमन्त्रालयको लागुऔषध नियन्त्रण शाखा प्रमुखसहित ७७ वटै जिल्लाका सीडीओलाई लागु औषध नियन्त्रण अधिकारी तोक्ने निर्णय पनि भएको छ ।
News Desk 0 response बिहिबार, पुस २२, २०७८
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





