बिजनेस

नेप्से परिसूचक ५६.७३ अंकले बृद्धि

एक महिना देखि केही दिन बाहेक निरन्तर रुपमा गिरावट हुँदै आएको शेयर बजार मापक नेप्से परिसूचक मंगलबार बढेको छ । सोमबार नेपाल राष्ट्र बैंकले पछिल्लो समय आयात अत्याधिक रुपमा बढेको भन्दै बस्तु आयात गर्दा...

सुर्खेत–बिजौरा ३३ केभी प्रसारण लाइनको अवरोध हट्यो

लामो समयदेखि थाती रहेको सुर्खेत–बिजौरा ३३ केभी प्रसारण लाइनले अब गति लिने भएको छ । सङ्घीय सरकारले वन क्षेत्रको जग्गा उपयोग गर्न दिने निर्णय गरेपछि प्रसारण लाइन विस्तारको समस्या सुल्झिएको हो । सङ्घीय मन्त्रिपरिषद्को...

नीजी क्षेत्रलाई लगानीको वातावरण भएन कार्यवाहक अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवहाक अध्यक्ष चन्द्र ढकालले नीजी क्षेत्रलाई लगानीको वातावरण नभएको बताएका छन् । रामेछाप उद्योग वाणिज्य संघको १३ औ वार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष ढकालले सरकारले विकास बजेटको १० प्रतिशत...

अर्थशास्त्री भन्छन् स् अर्थतन्त्र समस्यामा छ, तत्काल सुधारको काम थालौ

कोरोना कहरबाट प्रभावित भएको अर्थतन्त्र राम्ररी तङ्गिन नपाउँदै पुनःसमस्यामा परेको भन्दै अर्थविद्ले तत्काल समस्याको समाधानका लागि पहल थाल्न सुझाव दिएका छन् ।बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएको, पूँजीगत खर्च हुन नसकेको तथा शोधान्तर...

नेप्से परिसूचक उच्च अङ्कको गिरावट

कारोबार हुने साताको अन्तिम दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन ३७.८७ अङ्कले घटेर...

सरकार र गणतन्त्र कोरिया सरकारबीच सम्झौता

सरकार र गणतन्त्र कोरिया सरकारबीच नेपालमा निर्माण क्षेत्रसँग सम्बन्धित दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले पोलिटेक्निक इन्स्टिच्युट स्थापना गर्नेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । बुधबार अर्थ मन्त्रालयमा अर्थ सचिव मधुकुमार मरासनी र नेपालका लागि गणतन्त्र...

धान खरिद प्रक्रिया झन्झटिलो हुँदा बाँकेका किसानलाले उत्पादन गरेको धान बिक्रि गर्न अफ्टेरो

किसानका लागि सरकारले धान खरिद प्रक्रिया झन्झटिलो हुँदा बाँकेका किसानलाले उत्पादन गरेको धान बिक्रि गर्न अफ्टेरो भएको छ । समयमै किसानले उत्पादन गरेको धान खरिद नहुँदा निरास भएका किसान खरिद प्रक्रिया अगाडि बढ्दा पनि...

अघि बढ्यो काठमाडौँ–रक्स्यौल रेलमार्गको विस्तृत अध्ययन

तीन वर्ष पहिले नै प्रारम्भिक अध्ययन सकिएको काठमाडौँ–रक्स्यौल रेलमार्गको विस्तृत अध्ययन अघि बढेको छ । डेढमहिना पहिले सरकार र भारतीय सरकारबीच सम्झौता भएपछि अहिले विस्तृत परियोजना प्रतिबेदन अघि बढेको रेल विभागले जनाएको छ ।...

नेप्सेमा सकारात्मक सर्किटः बाँकी समयको कारोबार बन्द

धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसुचकमा उच्च वृद्धि भएपछि आज बाँकी समयको कारोबार बन्द गरिएको छ । यसअघि आजै कारोबार खुलेको दुई घण्टा नपुग्दै पाँच प्रतिशतले नेप्से बढेकाले ४० मिनेटका लागि बजार बन्द गरिएको...

वैदेशिक रोजगारीको सम्पूर्ण लागत रोजगारदाताले बेहोर्ने व्यवस्था कार्यान्वयन गर्न सुझाव

नेपाल ट्रेड युनियन महासङ्घ जिफन्टले वैदेशिक रोजगारीका क्रममा लाग्ने सम्पूर्ण लागत रोजगारदाताले नै बेहोर्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्न सरकारलाई सुझाव दिएको छ ।माइग्रेन्ट रिक्रुटमेन्ट एडभाइजर’ प्रयोगकर्ता श्रमिकद्वारा आफूले सेवा लिएका म्यानपावर कम्पनीको सेवा...

4565