-
नेपाल उद्योग वाणिज्य महासंघका कार्यवहाक अध्यक्ष चन्द्र ढकालले नीजी क्षेत्रलाई लगानीको वातावरण नभएको बताएका छन् । रामेछाप उद्योग वाणिज्य संघको १३ औ वार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष ढकालले सरकारले विकास बजेटको १० प्रतिशत पनि खर्च गर्न नक्दा त्यसको प्रभाव हरेक क्षेत्रमा परेको बताए । ढकालले निजी क्षेत्रलाई उत्पादनको क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनको लागि राज्यले उचित ऐन कानुन बनाउनु पर्नेमा जोड दिए ।
मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले स्थानीय सरकारलाई व्यवसायीले खिसी गर्ने गरेको गुनासो गरे । सामाजिक हीतका कुरामा व्यवसायी र मन्थली बजार बासीले वेवास्ता गरेको उनको गुनासो छ ।
रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघ नेपालका डीबी बस्नेत लगायतले उद्योग, व्यवसायको क्षेत्रमा पछिल्लो समय झेल्नुपरेका समस्याबारे धारणा राखेका थिए ।
News Desk 0 response शनिबार, पुस ३, २०७८
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





