प्रशासन
बहुमूल्य धातुको बुद्धको मूर्तिसहित पाँच जना प्रहरीको नियन्त्रणमा
बर्दिया प्रहरीले बहुमूल्य धातुको बुद्धको मूर्तिसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाको आधारमा प्रहरीले गुलरिया नगरपालिका–७ स्थित एक होटलबाट मूर्ति किनबेच गरिरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बर्दियाको...
बिहिबार, भदौ ३, २०७८नेपाल प्रहरीले पोर्चुगल पुगेरै पक्राउ गर्यो लाखौं रुपैयाँ ठगीगरि फरार केदार ढुंगानालाई
नेपाल प्रहरीको इन्टरपोल शाखाले पोर्चुगल पुगेर काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर १ का ४३ वर्षीय केदार ढुंगानालाई नियन्त्रणमा लिएको छ । प्रहरीले शनिबार अभियुक्तलाई पक्राउ गरेर काठमाडौंमा ल्याएको हो । ढुङ्गानालाई देवः विकास बैंकबाट...
शनिबार, साउन ३०, २०७८जुवाडे भगाउने ५ प्रहरी निलम्बित
कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलनचौकस्थित एक होटेलमा छापा मार्दा रकम असुलेर जुवाडे भगाएको आरोप लागेका ५ जना प्रहरीलाई निलम्बन गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेयको नेतृत्वमा जुवा प्रकरणको छानविनका लागि गठित टोलीको सिफारिसका...
शुक्रबार, साउन २९, २०७८बलात्कारको आरोपमा अध्यक्ष पक्राउ
रूपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले शुक्लालाई पक्राउ गरेका छ । सुक्ला सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष हुन् । उनी स्वतन्त्र...
बिहिबार, साउन २८, २०७८प्रहरी हिरासतमा रहस्यमय मृत्यु भएको भन्दै आफ्त आक्रोशित
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ थगामका खड्का बहादुर तामाङको प्रहरी हिरासतमा रहस्यमय मृत्यु भएका छ । ४ दिनदेखी बाह्रबिसे इलाका प्रहरीको हिरासतमा रहेका तामाङको मुत्यु रहस्यमय भएको भन्दै आफन्तजन आन्दोलित भएका छन् । उनीहरुले तामाङको...
शुक्रबार, साउन २२, २०७८जाजरकोट कुटपिट प्रकरण :सर्पे दमाइलाइ डोरीले बाँधेर कुटपिटगर्ने वडाध्यक्ष पक्राउ
जाजरकोटको जुनिचाँदे गाउँपालिका दुईका वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साउन १५ गते स्थानीय सर्पे दमाइलाइ डोरीले बाँधेर कुटपिट गरेको घटनाको अनुसन्धानका लागि उनलाई प्रहरीले सदरमुकाम ल्याइएको छ । उनलाई आवश्यक सोधझपुछका...
बिहिबार, साउन २१, २०७८अबैध रकम ३२ लाख ९० हजार रुपैयाँसहित दुई जना युवा प्रहरीको नियन्त्रणमा
स्रोत नखुलेको भारतीय र नेपाली रुपैयाँसहित नवलपरासीमा दुई जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बर्दघाट नगरपालिका भटौलियाबाट ३२ लाख ९० हजार रुपैयाँसहित दुई जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा भारत...
मङ्लबार, साउन १९, २०७८काठमाडौंको सानो भर्याङस्थित गोदाममा छापा, म्याद गुज्रिएको सामानमा नयाँ मिति राख्ने गरेको खुलासा
म्याद गुज्रेका विभिन्न सामानहरूमा नयाँ मिति राखेर बिक्री वितरण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको सानो भ¥याङस्थित गोदाममा छापा मार्दा म्याद गुज्रिएको सामानमा नयाँ मिति राख्ने...
आइतवार, साउन १७, २०७८एटिएम मेसिन तोडफोडको अभियोगमा दुई युवा पक्राउ
घोराही बजारमा रहेको कुमारी बैंक लिमिटेडको एटिएम मेसिन तोडफोडमा संलग्न दुई युवा आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं १३ मंलेरीका १८ वर्षीय सुवास विक र सोही वडाको सुन्दर नगर...
आइतवार, साउन १७, २०७८लागू औषध ब्राउन सुगर सहित एक युवक पक्राउ
बर्दिया प्रहरीले लागु औषध ब्राउन सुगर सहित एक युवकलाई पक्राउ गरेको छ । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर—३उत्तर टेडीया स्थित मुरैया टेडीया सडक बाट ब्राउन सुगर सहित पक्राउ गरिएको बर्दिया प्रहरीले जनाएको छ ।...
शुक्रबार, साउन १५, २०७८-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३




