-
स्रोत नखुलेको भारतीय र नेपाली रुपैयाँसहित नवलपरासीमा दुई जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बर्दघाट नगरपालिका भटौलियाबाट ३२ लाख ९० हजार रुपैयाँसहित दुई जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा भारत महाराजगञ्ज ठूठीबारी ग्राम पञ्चायत मर्चवारका २७ वर्षीय समिर खान र पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका–२ का ३५ वर्षीय योगेन्द्र यादव रहेका छन ।
उनीहरूको साथवाट ९ लाख भारतीय रुपैयाँ र १८ लाख ५० हजार नेपाली रुपैयाँ बरामद भएको छ । पक्राउ परेका युवाले ठूठीबारीस्थित जयसवाल बस्त्रायका साहुले बर्दघाट छाड्न पठाएको बताएका छन् । सो कम के प्रयोजनका लागि पठाइएको भन्नेबारे ठोस प्रमाण फेला नपरेपछि प्रहरीले पक्राउ गरेको हो । सीमावर्ती बजारहरुमा अहिले भारतीय रुपैयाँको कारोबार बढेकाले नेपाली बजारमा भारतबाट अवैध रुपमा रकम पठाउने गरिन्छ ।
News Desk 0 response मङ्लबार, साउन १९, २०७८
-
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३

इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३