-
कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलनचौकस्थित एक होटेलमा छापा मार्दा रकम असुलेर जुवाडे भगाएको आरोप लागेका ५ जना प्रहरीलाई निलम्बन गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेयको नेतृत्वमा जुवा प्रकरणको छानविनका लागि गठित टोलीको सिफारिसका आधारमा ५ जनालाई निलम्बन गरिएको हो ।
छानविन गरेर सत्यतथ्य पत्ता नलाग्दा सम्म उनीहरुलाई निलम्बन गरिएको हो । निलम्बनमा पर्नेमा प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार नैनाचन्द्र धामी, प्रहरी जवान एकेन्द्र खड्का र प्रेमसिंह धामी तथा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान कृष्णप्रसाद जैसी र रामसिंह कुँवरलाई छन ।
गत १८ गते प्रहरीले जुवा खेलिरहेको अवस्थामा छापा मार्दा जुवा खालबाट ८५ हजार बरामद् गरेको प्रहरीले दाबी गरे पनि जुवा खेलीरहेका कोही पनि पक्राउ परेका थिएनन् । त्यसको केही दिनपछि प्रहरीले जुवा खालबाट भागेका ३ जना र जुवा खेलाउने होटेल सञ्चालकलाई मात्रै पक्राउ गरेर सार्वजनिक गरेको थियो ।
News Desk 0 response शुक्रबार, साउन २९, २०७८
-
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३

इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३