-
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ थगामका खड्का बहादुर तामाङको प्रहरी हिरासतमा रहस्यमय मृत्यु भएका छ । ४ दिनदेखी बाह्रबिसे इलाका प्रहरीको हिरासतमा रहेका तामाङको मुत्यु रहस्यमय भएको भन्दै आफन्तजन आन्दोलित भएका छन् ।
उनीहरुले तामाङको प्रहरीले कुटपिटबाट मृत्यु भएको आरोप लगाएका छन् । धुलिखेल अस्पतालमा उपचारका लागि पु¥याइएका तामाङको उपचार गर्न नपाई मृत्यु भएको हो । आफन्तजनहरुले तामाङको शरिरभरी निलडाम भएको तस्बिर सार्वजनिक गरेका छन् ।
आफन्तजनले कुटपिट भएको ठोकुवा गर्दै घटनामा संलग्न प्रहरीलाई अनुसन्धान गरी कडा कारबाही हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । सहकारी चोरी गरेको आरोपमा तामाङलाई प्रहरीले साउन १८ गते बेलुका पक्राउ गरि हिरासतमा राखेको थियो ।
News Desk 0 response शुक्रबार, साउन २२, २०७८
-
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३

इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३