-
नेपाल प्रहरीको इन्टरपोल शाखाले पोर्चुगल पुगेर काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर १ का ४३ वर्षीय केदार ढुंगानालाई नियन्त्रणमा लिएको छ । प्रहरीले शनिबार अभियुक्तलाई पक्राउ गरेर काठमाडौंमा ल्याएको हो । ढुङ्गानालाई देवः विकास बैंकबाट २ करोड र सर्बसाधारणबाट लाखौं रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । केन्द्रीय अनुसन्धान ब्युरो सीआइवीको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।
ढुंगाना सहित १२ जना बिरुद्ध काठमाडौं, ललितपुर र उच्च अदालत पाटनमा मुद्दा छ । अनुसन्धानका क्रममा ढुंगानाले सवारी साधन कर्जा लिने प्रयोजनका लागि बैंकमा पेश गरेको प्रमाण पत्र र कागजातहरु कीर्ते बनाएको खुलेको थियो । फरार रहेका उनी युरोपमा व्यापार गरेर बसेको खुलेपछि प्रहरीले इन्टरपोलको सहयोगमा नियन्त्रणमा लिएको हो ।
News Desk 0 response शनिबार, साउन ३०, २०७८
-
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३

शनिबार, अशोज १०, २०८३