प्रशासन

ठमेलमा रहेको अबैध चिनिया रक्सी कारखानामा प्रहरीको छापा

प्रहरीले ठमेलमा अवैध चिनियाँ रक्सी कारखानामा छापा मारेको छ ।महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अवैध रक्सी कारखानामा छापा मारेर सञ्चालक चिनियाँ नागरिक सी झिहुईलाई पक्राउ गरेको हो । चिनियाँ नागरिकले मेसिन नै राखेर चिनियाँ...

बारामा हात्तीको दाह्रा सहिँत ३ जना पक्राउ

बारा प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित १ नम्बर पुल नजिक जर्गा होटल अगाडीबाट हात्तीको दाह्रा सहिँत कारोबारमा सम्लग्न तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्लाको निजगढ नगरपालिका–११ रतनपुर बस्ने...

यौन धन्दामा लगाईएका महिला र बालिकाको थ्रि एन्जल्स नेपालद्वारा उद्धार

चितवनको राप्ती नगरपालिकास्थित एक होटलमा यौन धन्दामा लगाईएका १० जना महिला र बालिकालाई थ्रि एन्जल्स नेपालले उद्धार गरेको छ । राप्ती नगरपालिका वडा नं ७ मा रहेको रक्षा होटलले ती महिला र बालिकालाई यौन...

पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनको सफाई

पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले पनि सफाइ दिएको छ । मंगलबार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले काठमाडौं जिल्ला अदालतको फैसलालाई नै सदर गरेको हो । पूर्वसभामुख महरामाथि संसद सचिवालयकी...

चोरी गर्न पुगेको समुहद्वारा वडा कार्यलय तोडफोड

पर्वतको कुस्मा नगरपालिका वडा नं १४ आर्थरको वडा कार्यलय तोडफोड भएको छ । वडा कार्यलयका अनुसार रातको समयमा वडा कार्यालय, स्थानीय पञ्चकोशी मावि र एक मन्दीर र केही निजी घरमा तोडफोड भएको हो ।...

निर्मला पन्तको हत्या भएको तीन वर्ष पूरा,हातलाग्यो शुन्य

कञ्चनपुर भीमदत्तनगरपालिका–२ उल्टाखामकी ते¥ह वर्षीया बालिका निर्मला पन्तको हत्या भएको तीन वर्ष पूरा भएको छ । निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो । हत्याको दुई वर्षमा अनुसन्धानका लागि थुप्रै अनुसन्धान...

ब्राउन सुगर सहित ३ जना पक्राउ

बाँके प्रहरीले ४३ ग्राम ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके, वडा प्रहरी कार्यालय नेपालगन्ज र लागु औषध नियन्त्रण ब्यूरो नेपालगन्जबाट खटिएको संयुक्त टोलीले नेपालगन्ज उपमहानगरपालिका १२ कोरियनपुरबाट...

सुजिता भण्डारी हत्या प्रहरण :उनकै ठुलो बुवाका छोरा पक्राउ

चितवनको राप्तीकी सुजिता भन्डारी मृत्यु प्रकरणमा प्रहरीले उनकै ठुलो बुवाका छोरालाई पक्राउ गरेको छ । ठुलो बुवाका छोरा सचिन भन्ने सुकदेव भन्डारीसंग लामो समय प्रेम सम्वन्ध रहेको र बिवाहका बिषयमा बादबिबादपछि सुजिताले आत्महत्या गरेको...

चितवन हत्या प्रकरण: भरत गुरुङको हत्यामा उनकै गणका सिपाही गंगाधर ढकालको संलग्नता पुष्टि

चितवनमा नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्यामा उनकै गणका सिपाही गंगाधर ढकालको संलग्नता पुष्टि भएको जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले गुरुङको हत्यमा संलग्न...

बोइङदेखि र बाइडबडी खरिदको समयसम्म भएको भ्रष्टाचारमा मन्त्री मात्रै नभइ नेपाल वायुसेवा निगमका कर्मचारीहरुको पनि मिलेमतो

नेपाली कांग्रेसका सांसद दिव्यमणिराज भण्डारीले बोइङदेखि र बाइडबडी खरिदको समयसम्म भएको भ्रष्टाचारमा मन्त्री मात्रै नभइ नेपाल वायुसेवा निगमका कर्मचारीहरुको पनि मिलेमतो रहेको बताएका छन । संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको वायुसेवा हेर्ने उपसमितिको संयोजक...

4565