-
प्रहरीले ठमेलमा अवैध चिनियाँ रक्सी कारखानामा छापा मारेको छ ।महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अवैध रक्सी कारखानामा छापा मारेर सञ्चालक चिनियाँ नागरिक सी झिहुईलाई पक्राउ गरेको हो । चिनियाँ नागरिकले मेसिन नै राखेर चिनियाँ लोकल रक्सी अवैध रूपमा रक्सी उत्पादन गरिरहेका थिए । ठूलो मात्रामा तयारी रक्सी तथा करिब १० हजार लिटर रक्सी उत्पादन गर्न तयार पारिएको कच्चा पदार्थसमेत बरामद गरिएको महाशाखाका प्रमुख एसएसपी चन्द्र कुवेर खापुङले जानकारी दिए ।
लोकल रक्सी अवैध रूपमा रक्सी उत्पादन गरिरहेको सूचनाका आधारमा लामो समयदेखि निगरानी गर्दा चिनिया ब्राण्डमा लोकल रक्सी बिक्रि बितरण भएको पाइएपनि छापा मारेको उनले बताए । उनले महङ्गोमा लोकल रक्सी बिक्रि बितरण गर्ने गरिएको पाइएको जानकारी दिए । पक्राउ परेका चिनियाँ नागरिकका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
News Desk 0 response शुक्रबार, साउन १५, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३