प्रशासन

काठमाडौँको भोटेबहालबाट लाखौँ नगदसहित १२ जुवाडे पक्राउ

काठमाडौँको भोटेबहालबाट लाखौँ नगदसहित १२ जुवाडेलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । स्थानीय दिनेशकुमार शेरचनको घरमा केही मानिसले हारजित हुने गरी अवैधरुपमा जुवातास खेलिरहेका छन् भन्ने सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरिएको...

व्युरोको टोलीे हेटौंडा पुगेर समात्यो अफिम जस्तोे पदार्थ

लागु औषध नियन्त्रण व्युरो काठमाण्डौंको टोलले हेटौंडा आएर अफिम जस्तो देखिने पदार्थ सहित एक जनालाई पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा ठुलो मात्रामा अफिम समाउन आएको प्रहरी टोलीले अफिम जस्तो पदार्थ सहित बकैया...

कपिलवस्तुमा हतियार सहित ५ जना पक्राउ

जिल्लाको २ स्थानबाट हतियार सहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार वाणगंगा नगरपालिका वडा नं. ८ बाट हतियार सहित ३ जना र कपिलवस्तु नगरपालिका वडा नं। ११ जहदीबाट १ जना...

सर्वोच्च अदालतद्वारा कालीगण्डकी नदीको प्राकृतिक वहाव रोक्ने गरी कुनै काम नगर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले कालीगण्डकी नदीको प्राकृतिक वहाव रोक्ने गरी कुनै काम नगर्न अन्तरिम आदेश दिएको छ । अधिवक्ता प्रकाशमणि शर्मालगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई दायर गरेको रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधी चोलेन्द्रशम्शेर जबराको एकल...

अवैध मदिरा बरामद गरी नष्ट

कञ्चनपुरको लालझाडीबाट प्रहरीले अवैध मदिरा बरामद गरी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी निरीक्षक कमल कुमार खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले आइतबार दिउँसो लालझाडी गाउँपालिका वडा नम्बर ६ चान्देव स्थित शान्ति...

सप्तरीको परीक्षा केन्द्रमा भएको सामूहिक बलात्कार घटनाका मुख्य आरोपित पक्राउ

सप्तरीको परीक्षा केन्द्रमा भएको सामूहिक बलात्कार घटनाका मुख्य आरोपित पक्राउ परेका छन् ।सप्तरीको रुपनी गाउँपालिका–६ स्थित परीक्षा केन्द्र रहेको तेरहौता उच्च मावि परिसरमा दुई वर्ष अघि भएको घटनाका फरार आरोपित सोही ठाउँका २५ वर्षीय...

राप्तीको राजमार्ग क्षेत्रमा लगाइएको कर्फ्यु २४ घण्टा थपियो

राप्ती नगरपालिकाको राजमार्ग क्षेत्रमा लगाइएको कर्फ्यु २४ घण्टाको लागि थपिएको छ । राप्तीकी सुजिता भण्डारीको मृत्युको बिषयलाई लिएर भइरहेको विरोध प्रदर्शन उग्रभएपछि स्थानिय प्रशासन हिजो बेलुका ७स्३० बजेदेखी आज बेलुका ७स्३० बजेसम्मकोे लागि राप्तीको...

दुर्लभ बन्यजन्तु अखेटोपहारको अबैध कारोबार र जुवातास सट्टेबाजी गर्ने चिनिया गिरोह ठमेलबाट पक्राउ

दुर्लभ बन्यजन्तु अखेटोपहारको अबैध कारोबार र जुवातास सट्टेबाजी गर्ने चिनिया गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकु र लेनचौर बृत्तवाट खटिएको टोलीले काठमाडौं महानगरपालिका वडा नं. १७ ज्याठामा रहेको एक होटलबाट...

नेपाल तर्फ ल्याउँदै गरेको १७ लाख बढिको सामाग्री बरामद

पश्चिम नवलपरासी प्रहरीले अबैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको १७ लाख बढिको सामाग्री बरामद गरेको छ । भारत बाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको एउटा सवारीसहित १७ लाख बढिको मालसामान जिल्लाको बिभिन स्थान...

सिरहास्थित कमला नदीमा पुल भासिएको विषयमा प्रदेश २ सरकारले छानवीन समिति बनाउने

सिरहास्थित कमला नदीमा बनाइएको पुल भासिएको विषयमा प्रदेश २ सरकारले छानवीन समिति बनाउने भएको छ । पुल निरिक्षणका लागि सिरहा पुगेका प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले पुल भासिएको विषयमा...

4565