प्रशासन
पूर्वाञ्चल विश्वविद्यालयको वेबसाइट ह्याक, डेटा ह्याकरको नियन्त्रणमा
पूर्वाञ्चल विश्वविद्यालयको वेबसाइट ह्याक भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयको वेबसाइट ह्याक भएको हो । उक्त वेबसाइटमा हन्टर उमेरले वेबसाइट ह्याक गरेको उल्लेख गरिएको छ । ह्याक भएपछि वेबसाइटमा लेखिएको छ, ‘विद्यार्थीहरु...
शुक्रबार, असार १८, २०७८अब सबै सवारीसाधन पिक एण्ड ड्रप प्रणालीमा सञ्चालन हुने, खुल्लामञ्चको बसपार्क हटाईने
काठमाण्डौ महानगरपालिकाकाले खुल्लामञ्चस्थित बसपार्क हटाएर सबै सवारीसाधनलाई पिक एण्ड ड्रप प्रणालीमा सञ्चालन गर्ने भएको छ । महानगरको यो निर्णय संगै अब साना तथा ठूला सार्वजनिक सवारीसाधनहरु शहरी क्षेत्रमा लामो समयसम्म एकै स्थानमा रोकिबस्न पाउने...
मङ्लबार, असार १५, २०७८चोरीका गाडीको नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोह पक्राउ
नेपाल प्रहरीले चोरीका गाडीको नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोह पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भारतबाट गाडी चोरी गरि नेपाल भित्राउने र नक्कली काजगातका साथै नक्कली...
मङ्लबार, असार १५, २०७८आन्दोलनरत राष्ट्रिय पुनर्निर्माण केन्द्रीय आयोजना कार्यान्वयन इकाई अन्तर्गतका प्राविधिकहरु काममा फर्किने
विभिन्न माग राखी आन्दोलनरत राष्ट्रिय पुनर्निर्माण केन्द्रीय आयोजना कार्यान्वयन इकाई अन्तर्गतका प्राविधिकहरु काममा फर्किने भएका छन् । आइतबार प्राधिकरण र प्राविधिकहरु बीच ७ बुँदे सहमती भएपछि उनीहरु काममा फर्किने भएका हुन् । प्राधिकरण र...
आइतवार, असार १३, २०७८सडक निर्माण अलपत्र पारेको भन्दै सडक विभागमा तालाबन्दी गर्न पुगेका वडा अध्यक्ष पक्राउ
सडक निर्माण अलपत्र पारेको भन्दै सडक विभागमा तालाबन्दी गर्न पुगेका काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्षसहितका स्थानीयलाई प्रहरीले पक्राउ गरेको छ । वडाअध्यक्ष शम्भु भट्टराईसहित एक दर्जन स्थानीयलाई प्रहरीले बबरमहलस्थित सडक...
आइतवार, असार १३, २०७८सर्लाहीको इश्वरपुर नगरपालिका ३मा ठेकेदारले गरे वडाध्यक्ष सुर्य कुमार श्रेष्ठको हत्या
सर्लाहीको इश्वरपुर नगरपालिका वडा नम्बर–३ का वडाध्यक्ष सुर्य कुमार श्रेष्ठको हत्यामा सोही वडाका ठेकेदार प्रेमराज दाहालको संलग्नता रहेको आरोप लगाइएको छ । मृतकका छोरा सुमन श्रेष्ठले हिजो राती खाजा खान घरबाट फोन गरेर बोलाएर...
शनिबार, असार १२, २०७८सन्तोषी सुब्बाको हत्यारा पक्राउ
दक्षिणकालीको जंगलमा मृत अवस्थामा भेटिएकी सन्तोषी सुब्बाको हत्यारालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । महानगरीय अपराध महाशाखाले मृतक सुब्बाको हत्यारा सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी –१४ घर भई दक्षिणकाली नगरपालिकामा बस्ने २९ वर्षिय सुरेश...
बिहिबार, असार १०, २०७८ल्यापटप चोर्ने नेपाल एयरलाइन्सका लोडर सार्बजिक
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोबाट ल्यापटप चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका २९ वर्षीय विष्णु अधिकारीलाई पक्राउ गरेको हो । कार्गोमा विदेशबाट गत...
बिहिबार, असार १०, २०७८हत्यामा संलग्न रहेको आरोपमा प्रहरीद्वारा एकै घरमा ३ जनालाई पक्राउ
कपिलवस्तुको कपिलवस्तु नगरपालिका–८ बेलौहामा १८ वर्षीय युवक विजयबहादुर कुर्मीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एकै घरमा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३२ वर्षीय रमेश कहार, २३ वर्षीय अनिल कहार र...
बिहिबार, असार १०, २०७८रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप,दुई दर्जन सेलअश्रुग्यास र १४ राउण्ड हवाय फायर
रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ । बिहीबार नगरसभालाई विथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले .स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन सेलअश्रुग्यास र...
बिहिबार, असार १०, २०७८-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३




