-
रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ । बिहीबार नगरसभालाई विथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले .स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन सेलअश्रुग्यास र १४ राउण्ड हवाय फायर गरेको छ । झडपका क्रममा सशस्त्र प्रहरीका दुई र नेपाल प्रहरीका पाँच गरी सात जना घाइते भएका छन् । मौलापुरको नगरसभामा एमाले नेता प्रभु साह प्रमुख अतिथिका रुपमा थिए । तनावका बीच मौलापुर नगरपालिकाले आफ्नो पाँचौ नगरसाभा भने सम्पन्न भएको घोषणा गरेको छ ।
News Desk 0 response बिहिबार, असार १०, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३