-
दक्षिणकालीको जंगलमा मृत अवस्थामा भेटिएकी सन्तोषी सुब्बाको हत्यारालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । महानगरीय अपराध महाशाखाले मृतक सुब्बाको हत्यारा सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी –१४ घर भई दक्षिणकाली नगरपालिकामा बस्ने २९ वर्षिय सुरेश तिमल्सिनालाई बिहीबार सार्वजनिक गरेको हो ।
सुब्बाको सब दक्षिणकाली नगरपालिका–७ दक्षिणकाली मन्दिरस्थित पिकनिकस्थलमा रहेको सार्वजनिक शौचालयमा मंगलबार भेटिएको थियो । तिमल्सिनाले खाना र सुत्ने व्यवस्था मिलाउने भन्दै दक्षिणकालीको जंगलमा लगेर जर्बजस्ती गर्न खोजेको र मृतकले प्रतिकार गर्न खोज्दा घाँटी थिचि हत्या गरेको प्रहरीले बताएको छ ।
तिमिल्सिनालाई काठमाडौं–२७ कमलाक्षी इनबहालबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । त्यस्तै महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आयात गोदामबाट १३ थान ल्यापटप चोरी गर्ने २९ वर्षीय विष्णु अधिकारीलाई पनि पक्राउ गरेको छ ।
News Desk 0 response बिहिबार, असार १०, २०७८
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३