-
चितवनको राप्तीकी सुजिता भन्डारी मृत्यु प्रकरणमा प्रहरीले उनकै ठुलो बुवाका छोरालाई पक्राउ गरेको छ । ठुलो बुवाका छोरा सचिन भन्ने सुकदेव भन्डारीसंग लामो समय प्रेम सम्वन्ध रहेको र बिवाहका बिषयमा बादबिबादपछि सुजिताले आत्महत्या गरेको प्रहरीले दाबि गरेको छ । दाजु नाता पर्ने २३ बर्षिय भन्डारि झापाका बासिन्दा हुन् ।
तर उनि काठमाडौ बस्दै आएका थिए । चितवनमा विविएस चौथो बर्ष अध्यनरत सुजिता पनि पटक पटक सुकदेवसग काठमाडौं बसेको प्रहरी अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ । सुकदेवसग असारको ९ गते अन्तिम सम्वाद भएको र सो सम्वादमा झगडा परेपछि सुजिताले आत्महत्या रोजेको प्रहरीको निश्कर्ष छ । उनि असार ११ गतेदेखि हराएकी थिईन् । असार २० गते घर नजिकैको जंगलमा शव भेटिएको थियो ।
News Desk 0 response शुक्रबार, साउन ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३