• रूपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले शुक्लालाई पक्राउ गरेका छ ।

    सुक्ला सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष हुन् । उनी स्वतन्त्र रूपमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । पीडित महिलाको उजुरीका आधारमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

4565